कार्तिक २९ गते राती मुगुको गमगढीमा आगलागी भयो । सिङ्गो बस्ती नै सखाप भयो । २१ घर जलेर नष्ट हुँदा ३५ करोड बढीको धनमाल क्षति भयो । ८० परिवार विस्थापित भए ।...
नेपाली कांग्रेस १४औं महाधिवेशनको तयारीमा छ । अहिले महाधिवेशन अन्तर्गत तल्ला तहमा नयाँ नेतृत्व छनोट भइरहेका छ । वडा, गाउँ÷नगर र प्रदेश क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन् । संघीय...
प्रदेश राजधानी वीरेन्द्रनगरमा पानीको अभाव छ । सुर्खेत उपत्यका खानेपानी आयोजनाले झुप्रा खोलाको पानी आपूर्ति र वितरण त गरिरहेको छ तर त्यो पर्याप्त छैन । गर्मीयाममा त पानीको समस्या विकराल...
स्थानीय सरकार गठन भएको लामो समय भएको छैन । तर संघीयता कार्यान्वयनसँगै बनेका तल्लो तहका सरकार यो छोटो अवधिमै बेथितिका अखडा बनेका छन् । कर्णाली प्रदेशका धेरैजसो स्थानीय तहमा अनियमितता...
अघिल्ला वर्षहरूमाजस्तै यो वर्ष पनि कर्णाली प्रदेश आगलागीको समस्याले पीडित हुनपुग्यो । सोमवार राती मुगुको गमगढी बजारमा आगलागी भयो । बस्तीका २१ वटा घर जलेर नष्ट भए । एउटा घरमा पुजा...
मुलुकका प्रमुख दुई राजनीतिक दल महाधिवेशनको सम्मुखमा छन् । नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिरमा हुँदैछ । अहिले दुवै पार्टीका तल्लो कमिटिका अधिवेशन धमाधम भइरहेका छन् । स्थानीय कमिटिका नेतृत्वमा...
कर्णाली प्रदेशमा खेलकुदका लागि आवश्यक पूर्वाधार छैनन् । पूर्वाधार नहुँदा पर्याप्त प्रतियोगिताहरू पनि सञ्चालन हुँदैनन् । क्षमता र सम्भावना बोकेका खेलाडीहरू हुँदाहुँदै पनि प्रदेश पछि परेको छ । यही अवस्थाको अन्त्यका लागि...
विश्वव्यापी बनेको कोरोना महामारीको सबैभन्दा लामो र ठूलो मारमा परे विद्यालय । संक्रमणको जोखिम बढी हुने भएकाले विद्यार्थीहरूलाई विद्यालयमा बोलाएर पठनपाठन सञ्चालन गर्न रोक लगाइयो । बीचमा केही समय कतिपय विद्यालयले...
गत असोजको अन्तिममा अविरल वर्षात् भयो । बेमौसमी वर्षाले धनजनको क्षति गर्यो । बाढी, पहिरो र डुबानबाट कर्णाली प्रदेश पनि प्रभावित बन्यो । विपद्मा परेर प्रदेशमा नौ जनाको मुत्यु...
कर्णाली प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको दश दिन बितिसक्यो । तर मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । आफू नियुक्त भएको १० दिन भइसक्दासम्म पनि शाहीले थप मन्त्री...
सुर्खेत विमानस्थल विस्तारको योजना फेरि अलपत्र परेको छ । साँघुरो धावनमार्गका कारण ठूला जहाज सञ्चालन गर्न नसकिने भएपछि हालको विमानस्थललाई स्तरोन्नति गर्ने योजना सरकारले अघि सारेको थियो । सोही योजना अनुसार...
कणाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको एक साता बित्यो । महेन्द्रबहादुर शाहीले कार्तिक १५ गते राजीनामा दिएपछि १६ गते कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका थिए । तर...