यस्तो समय पनि थियो– दशकअघि कर्णालीका बासिन्दाले डाक्टर पाउँदैनथे । बिरामीलाई डाक्टर भेट्न मुस्किल हुन्थ्यो । भौगोलिक विकटता र पूर्वाधारको अभावका कारण डाक्टरहरू कर्णाली आउँथेनन् । यहाँ पर्याप्त स्वास्थ्य पूर्वाधार थिएनन्...
कर्णाली सरकार बजेट खर्चको लक्ष्यमा सधैं असफल छ । सरकारले विनियोजन गरेकोमध्ये झन्डै आधा बजेट कार्यान्वयन हुँदैन । यसले गर्दा प्रदेशको समग्र विकासको गति नै सुस्त बनेको छ । प्रदेशमा पहिलो चौमासिकमा...
घुमन्ते राउटे समुदाय आधुनिक समाजबाट अझै टाढै छ । तर, गैरसमुदायको जस्तो अनेकन् विभेद यो समुदायले झेलेको छैन । लैङ्गिक र जातीयजस्ता विभेदका खाडल यहाँ छैनन् । राउटे समुदायका नागरिक मुलुकको कानुन...
कर्णाली प्रदेश सरकारको महङ्खवाकांक्षी कार्यक्रममध्ये एक हो, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ । २०७६ पुसदेखि कालीकोटबाट शुभारम्भ गरी प्रदेशभर सञ्चालन गरिएको छ । यो सरकारको लोकप्रिय कार्यक्रमसमेत हो । छोरीको भविष्य सुरक्षित...
शिक्षालाई व्यावसायिक बनाउनुपर्ने अवधारणाको विकास भएको लामो समय भइसकेको छ । तर नेपालमा भने यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । प्राविधिक तथा व्यावसायिक शिक्षा आर्थिक र सामाजिक विकासको मेरुदण्ड मानिन्छ ।...
कर्णाली प्रदेश राज्यद्धारा उपेक्षित छ । विकासमा पछि परेको छ । सरकारले समानरूपमा विकास नगरेर उपेक्षा गरेजस्तै हरेक संरचनाहरूको नेतृत्व तहमा समेत कर्णाली उपेक्षित हुने गरेको छ । नेकपा एमाले...
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएको एक महिना पुगेको छ । शाहीले प्रदेशसभाबाट विश्वासको मत समेत पाइसकेका छन् । तर अहिलेसम्म उनको सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद् अपूर्ण...
कर्णाली प्रदेशका झन्डै ५७ प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर छन् । सहरी तथा केही ग्रामीण भेगका नागरिकले राष्ट्रिय प्रसारण लाइन तथा लघु जलविद्युत आयोजनाको उपभोग गरिरहेका छन् । ग्रामीण विद्युतीकरण विस्तारका...
तिनवटै तहका सरकारले पर्यटनलाई प्राथमिकताको योजनामा राख्दै आएका छन् । पर्यटन विकासमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेका छन्् । अर्थतन्त्रको प्रमुख र बलियो खम्बाको रूपमा पनि पर्यटनलाई हेर्ने र...
कर्णाली प्रदेशका सबैजसो क्षेत्रमा जनशक्तिको अभाव यथावत छ । स्वास्थ्य क्षेत्र पनि यही समस्याबाट गुज्रिरहेको छ । अलिक पहिलेसम्म आधारभूत पूर्वाधारकै अभाव थियो । पछिल्लो समय केही मात्रामा भए पनि...
महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष यो अभियान मनाइन्छ । यो वर्ष ‘घरैदेखि सुरू गरौं, महिलाविरुद्धको हिंसा अन्त्य गरौं’ नारासहित अभियान थालिएको हो ।...
कर्णाली प्रदेशकमा बर्सेनि खाद्य समस्या निम्तिन्छ । विशेष गरी उच्च हिमाली जिल्लामा भोकमरीले सताउँछ । प्रदेशभित्र पर्याप्त उत्पादन नहुँदा बाहिरबाट आपूर्ति गर्नुपर्ने अवस्था छ । हरेक वर्ष ठूलो परिमाणमा खाद्यान्न आपूर्ति...