ढुवानीमा ढिलाइ

कर्णालीमा हिमाली जिल्लाहरूमा बर्सेनि खाद्य संकट हुन्छ । उत्पादन पर्याप्त नहुँदा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ । भौगोलिक विकटताका कारण खाद्यन्न ढुवानीमा समेत समस्या छ । यही समस्यालाई मध्यनजर गर्दै सरकारले ढुवानीमा...

अर्को असफल योजना

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्यायो । दुध उत्पादक कृषकलाई अनुदान दिने योजनाअनुसार कार्यक्रम बनाइएको हो । त्यसका लागि प्रदेशभर एक करोड ५५...

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएको डेढ महिना बढी भयो । तर उनको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) बाहेक चार...

कार्यविधि सुधार

कर्णाली प्रदेश सरकार गठन भएयताका चार वर्षमा विभिन्न योजना र कार्यक्रम बनाइए । सरकारले नागरिक लक्षित यस्ता धेरै योजना सार्वजनिक गरिसकेको छ । हरेक वर्षको वार्षिक बजेट र कार्यक्रममा नयाँ–नयाँ...

राहतमै ढिलाइ किन ?

गत असोज अन्तिम साता अविरल वर्षा भयो । बेमौसमी वर्षाले बाढी र पहिरो निम्त्यायो । त्यही बाढी, पहिरो र डुबानले ठूलो नोक्सानी पु¥यायो । सबैभन्दा धेरै क्षति कृषकले बेहोर्नुप¥यो । भिœयाउने बेलाको धानीबाली...

मतदाता शिक्षा अपरिहार्य

अबको केही समयभित्रै मुलुकमा तीन तहको निर्वाचन हुनेछन् । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन आउन धेरै समय बाँकी छैन । त्यसका लागि प्रारम्भिक चरणको तयारीसमेत सुरु भइसकेको छ । जसअन्तर्गत...

अक्सिजनको जोहो

कोरोना महामारी फैलिएपछि अस्पतालहरूमा अक्सिजनको हाहाकार मच्चियो । बिरामीहरूको उपचारका लागि अक्सिजनको चरम अभाव सिर्जना भयो । कैयौं बिरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाए । स्वास्थ्य पूर्वाधारमा निकै कमजोर रहेको कर्णाली...

लगानी भत्र्याउने योजना

कर्णाली प्रदेशमा औद्योगिक विकास हुन सकेको छैन । साना तथा घरेलु उद्योग ठूलो संख्यामा छन् । तर प्रदेशको अर्थतन्त्रलाई नै बलियो बनाउने गरी योगदान गर्नसक्ने ठूलो उद्योग छैनन् ।...

खोपको पहुँच बढाऊ

सुर्खेत: कोरोनाको महामारी फैलिएको केही वर्ष भइसक्यो । तर नियन्त्रणमा आएको छैन । तत्कालै नियन्त्रणमा आउने पनि देखिँदैन । बरु पछिल्लो समय नयाँ–नयाँ भेरियन्ट फेला परिरहेका छन् । यसले त्रास सिर्जना गरेको...

पुनर्स्थापनामा ढिलाइ

वि.सं. २०७१ साउनमा आएको बाढीले सुर्खेतका विभिन्न स्थानमा ठूलो जनधनको नोक्सानी भएको थियो । बाढीबाट एक सय ४५ घरधुरी विस्थापित भएका थिए भने एक सय बढीको ज्यान गएको थियो ।...

गाँठो फुकाउ

कर्णालीमा नयाँ सरकार बनेको एक महिना बितिसक्दासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । दुई जनामात्र मन्त्री नियुक्त गरेर मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार सञ्चालन गरिरहेका छन् । थप मन्त्रीको नियुक्ति कहिले हुन्छ...

असमान शिक्षा

आधारभूत तहको शिक्षा सबै बालबालिकाको अधिकार हो । सबै वर्ग र समुदायका नागरिकहरूलाई सहज शिक्षाको पहुँच अनिवार्य सर्त पनि हो । तर, अहिले पनि सबैको पहुँचमा शिक्षा छैन । विद्यालय शिक्षा...