प्रभावकारी खोप अभियान

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान देशभर सञ्चालन भइरहेको छ । अभियान अन्तर्गत कर्णाली प्रदेशमा आगामी वैशाखसम्म सबैलाई खोप दिने लक्ष्य निर्धारण गरिएको छ । सबै नागरिकलाई दुवै मात्रा खोप दिएर...

ट्राफिक व्यवस्थापन

सहरीकरण बढ्दो छ । सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन मुख्य चुनौती बन्दै आएको छ । सवारी साधनहरूको चाप दिन प्रतिदिन बढ्दै जाने गरे पनि सडकको जीर्ण अवस्था, जनचेतनाको अभावलगायतका कारणहरूले गर्दा ट्राफिक...

सामाजिक सेवाको नमुना

सामाजिक सेवाका लागि देशमा थुप्रै व्यक्ति र विभिन्न संघ–संस्थाहरू सक्रिय छन् । यस्ता संस्थाहरूले समाजसेवामा उदाहरणीय कार्य गर्दै आएका छन् । वीरेन्द्रनगरमा रहेको मावन सेवा आश्रम पनि त्यस्तैमध्येको एक संस्था हो...

स्थानीय सरकारको भूमिका

तीन तहका सरकारमध्ये सबैभन्दा तल्लो तहको सरकार हुन् स्थानीय सरकार । जसलाई संविधानले नै अधिकारसम्पन्न बनाएको छ । स्थानीय तहहरूले आफै कानुन निर्माण गरेर कार्यान्वयन गर्न पाउँछन् । आफ्नो क्षेत्रभित्रका विषयमा...

जहाँकहीँ विभेद

मुलुक संघीय संरचनामा गएको धेरै भएको छैन । निर्वाचित जनप्रतिनिधिहरूको पहिलो कार्यकाल सकिँदैछ । पाँच वर्षे कार्यकाल अबको केही महिनामा सकिँदै छ । केही महिनाभित्र स्थानीय तहको निर्वाचन हुँदैछ...

अलपत्र अभियान

सुर्खेतमा विभिन्न समयमा विभिन्न सामाजिक अभियानहरू सञ्चालन हुँदै आएका छन् । कुनै सरकारी निकायको नेतृत्व र कुनै गैरसरकारी संघ–संस्थाहरूको नेतृत्वमा । नेतृत्व जसले गरेपनि प्राय यस्ता अभियानहरू सरकारी निकाय र गैरसरकारी...

कर्मचारी व्यवस्थापन गर

संघीय संरचना कार्यान्वयनमा आएकै चार वर्ष पुगिसक्यो । प्रदेश सरकार गठन भएको लामो समयसम्म पनि आवश्यक कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । कर्णाली प्रदेशमा अहिले पनि कर्मचारीको चरम अभाव...

खेलकुदमा लगानी

कोरोना महामारीले पछिल्ला तीन वर्ष ठूलो क्षति पु¥यायो । त्रासदीपूर्ण समय रह्यो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लामो समय लकडाउन गरियो । नागरिक घरभित्रै थुनिए । सार्वजनिक...

दायित्वबाट चुक्दै सरकार

कुनै पनि विपदमा परेका नागरिकलाई राहत दिनु सरकारको कर्तव्य हो । यसका लागि सरकार सधैँ अग्रसर हुनु पर्दछ । विपदमा परी विस्थापित भएका नागरिकहरूको व्यवस्थापन पनि सरकारको दायित्व हो । तर सुर्खेतसहित...

कर्णाली प्रदेशमा औद्योगिक विकास हुन सकेको छैन । औद्योगिक विकास नहुँदा प्रदेशको अर्थतन्त्र कमजोर बनेको छ । आत्मनिर्भर हुन सकेको छैन । अर्कोतर्फ रोजगारीका पर्याप्त अवसर सिर्जना हुन सकेका छैनन् । गरिबी व्याप्त...

बजेट खर्चमै समस्या

स्थानीय सरकार गठन भएर सञ्चालनमा आएको पाँच वर्ष पुग्न थाल्यो । पहिलो पटक निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिने बेला हुन थालिसकेको छ । निर्वाचन आयोगको तयारीअनुसार काम अघि बढे आगामी बैशाखमा स्थानीय...

बजेट व्यवस्थापन गर

कर्णाली प्रदेशमै व्यवस्थित सभाहल छैन । ठूला सभा, समारोह, सेमिनार, गोष्ठिहरू आयोजना गर्नलाई समस्या हुँदै आएको छ । यही समस्या समाधान गर्न सुर्खेतको वीरेन्द्रनगरमा सभाहल (सिटी हल) निर्माणको योजना अघि सारिएको...