नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री बने । ६ महिनामा नेतृत्व हस्तान्तरण गर्ने लिखित सहमति गराएर कांग्रेसले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो ।...
कर्णाली प्रदेशको सरकार फेरियो । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सोमवार मुख्यमन्त्री पदबाट राजीनामा दिए । गत वैशाखमा प्रदेशसभामा विश्वासको मत लिँदा ६ महिनापछि सरकारको नेतृत्व...
विश्वभर फैलिएको कोरोना महामारीले सबै क्षेत्र प्रभावित रहे । लामो समय लकडाउन र निषेधाज्ञा सामना गर्नुप¥यो । अहिले पनि संक्रमण नियन्त्रण भइसकेको छैन । जोखिम कायमै छ । दैनिक...
कर्णाली प्रदेशमा यातायात सुविधा सहज छैन । सबैको पहुँचमा पुगिसकेको छैन । सडक पूर्वाधार निर्माणमै पछि परेको छ । सवारीका साधन सबै गाउँ–ठाउँमा पुगिसकेका छैनन् । यहाँको भौगोलिक अवस्थाका...
प्रदेश राजधानी वीरेन्द्रनगरमा बढ्दो जनसंख्यासँगै पानीको संकट चुलिँदो छ । खानेपानीकै लागि समस्या छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगर उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको छ । तर त्यो पर्याप्त छैन ।...
कर्णाली प्रदेशमा सुरुदेखि नै कर्मचारी अभाव छ । प्रदेश सरकार गठन भएको लामो समयसम्म पनि आवश्यक कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । कर्मचारी सिफारिस गर्न प्रदेश लोकसेवा आयोग गठन भएको...
विकासका दृष्टिले कर्णाली प्रदेश जति पछि परेको छ, त्योभन्दा बढी समृद्ध पनि छ । भौगोलिक अवस्थितिलाई छोड्ने हो भने यहाँको हावापानीदेखि माटो र वनस्पतीसम्मको मूल्य नै अमूल्य छ । यो नै...
कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरलाई व्यवस्थित सहरका रूपमा विकास गर्ने योजना बनायो । स्वच्छ, स्वस्थ समृद्ध नगर बनाउने लक्ष्यअनुसार नीति तथा कार्यक्रममा योजना समावेश गरियो । बजेट विनियोजन पनि भयो । प्रदेश...
नेपाली राजनीति सधैँ अस्थिर रह्यो । समयक्रमसँगै विभिन्न उचार–चढाप आए । व्यवस्था बदलियो, शासक फेरिए । नयाँ संविधान बन्यो । नयाँ संविधानअनुसार संघीय शासन प्रर्णाली अवलम्बन गरियो । तीन तहका सरकार बने । मुलुकको राजनीतिमा...
राज्यका प्रमुख तीन अंगमध्ये एक हो, न्यायालय । कार्यापालिका र व्यवस्थापिकालाई समेत न्यायपालिकाले निरिक्षण र निगरानी गर्दछ । यी दुवैभन्दा माथि छ । न्यायपालिका राज्यको अंग हो तर स्वतन्त्र निकाय, जसमा...
कार्तिकको सुरुवातमै झरी प¥यो । केही दिनको अविरल वर्षाका कारण कर्णालीमा जनधनको ठूलो क्षति पुग्यो । विपद्बाट प्रदेशका सबैजसो जिल्ला प्रभावित भएका छन् । बाढी–पहिरोले नौ जनाको मृत्यु भएको छ । यसबाहेक भौतिक...
गत असारमा रोपेको धान स्याहारेर घरमा भिœयाउने बेला भएको थियो । केही कृषक धान काट्ने तर्खर गर्दै थिए भने केहीले काटेर बारीमै राखेका थिए । तर यहीबेलामा आएको बेमौसमी वर्षात्ले बर्बाद...