न मन्त्री छन्, न सचिव

    सुर्खेत: कर्णाली प्रदेशका दुई वटा मन्त्रालय महिनौँदेखि सचिवविहीन छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सचिव छैनन् । नयाँ मन्त्रिसमेत...

सुर्खेत: सुर्खेतका स्थानीय तहहरूले बस्तीस्तरबाट योजना छनोट प्रक्रिया सुरु गरेका छन् । आर्थिक वर्ष २०८१÷०८२ को लागि वार्षिक बजेट बनाउन यहाँका स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् ।...

  सुर्खेत: अनियमित विद्युतका कारण सर्वसाधारण नागरिकसँगै उद्योगधन्दा पनि समस्यामा परेका छन् । गर्मी बढेसँगै विद्युत आपूर्ति अनियमित हुन थालेपछि उद्योगी तथा व्यवसायी समस्यामा परेका हुन् । छिनछिनमै विद्युत...

सुर्खेत: कर्णाली सरकारका चर्चित कार्यक्रम असफल बन्दै गएका छन् । सरकारको नेतृत्व परिवर्तन हुनासाथ अघिल्लो सरकारले ल्याएका कार्यक्रमको स्वामित्व नलिने प्रवृत्तिले यस्ता चर्चित कार्यक्रमहरू असफल बनिरहेका हुन् । खासगरी...

बस्तीमा बँदेलको आतंक

सुर्खेत: दैलेखको भैरवी गाउँपालिकाको वडा नं. ६ मा मंगलवार बँदेलको आक्रमणमा परेर सात जना घाइते भए । जंगलबाट गाउँ पसेको एउटै बँदेलले सात जनालाई आक्रमण गरेको वडा अध्यक्ष तुलबहादुर हमालले जानकारी...

सुर्खेत: कर्णाली प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार हुने भएको छ । सत्तारुढ दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच मन्त्रालयको भागबण्डामा सहमति जुटेपछि मन्त्रिमण्डल विस्तार हुन लागेको हो । बुधवार मन्त्रिमण्डल विस्तार...

सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको समस्या सुरु भएको छ । गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो । स्रोत पर्याप्त नहुँदा वीरेन्द्रनगरमा बर्सेनि खानेपानीको समस्या हुने...

सुर्खेत: यतिबेला आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट सिलिङ तयार गर्नुपर्ने समय हो । तर कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्रीविहीन छ । मन्त्री नै नहुँदा चालु...

  सुर्खेत: गत चैत्र २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी २२ वर्षीया भीमा गुरुङको शव परिवारले बुझ्न मानेका छैनन् । शव १० दिनदेखि प्रदेश अस्पतालमै रहेको छ । उपचारको क्रममा...

सुर्खेत: १२ वर्षअघि खचाखच विद्यार्थी भएको दुल्लू नगरपालिका वडा नं. १० राजाकाँधस्थित इन्द्रज्वाला आधारभूत विद्यालयमा अहिले मुस्किलले एक सय ५० जना विद्यार्थी पनि छैनन् । वि.सं. २०४५ सालमा स्थापित विद्यालयमा पहिले...

लगानी सम्मेलन फेरि अनिश्चित

सुर्खेत: कर्णालीमा हुन लागेको लगानी सम्मेलन फेरि पनि अनिश्चित बनेको छ । लगानी सम्मेलनको तयारी गरिरहेको प्रदेश योजना आयोग पदाधिकारीविहीन बनेपछि सम्मेलन अनिश्चित बनेको हो । निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको...

सुर्खेत: गत कार्तिक १७ गते भारतमा दुर्घटनामा परेर सुर्खेतको चौकुनेका एकै परिवारका पाँच जनाको मृत्यु भयो । रोजगारीको सिलसिलामा कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरको तलकामा उनीहरूको मृत्यु भएको हो...