राजनीतिमा जनाक्रोश

२०५८ सालको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश विनाश भएपछि अपुताली हकदारको उत्तराधिकारी भएर सिंहासनमा आएका थिए ज्ञानेन्द्र शाह । भयङ्कर हत्या भएको त्यो रातमा अवलोकनका लागि प्रधानमन्त्रीलाई दरबारभित्र पु¥याइएको थियो ।...

कर्णालीमा लगानी

कर्णाली प्रदेशमा उद्योगधन्दाको प्रशस्त सम्भावना रहेको छ । यद्यपि, यहाँको भौगोलिक कठिनाइ र अन्य पूर्वाधारको अभावमा अपेक्षित लगानी हुन सकेको छैन । यही विषयमा केन्द्रित भइ कर्णाली उत्सवको चौथो संस्करणमा...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल, सन् १९४९ मा भारतकाे कलकत्तास्थित श्यामबजारकाे याैटा बंगालीको घरको दाेस्राे तलामा भयो । संस्थापकहरू पुष्पलाल...

राति ब्युँझिने लेकसाइड

कीर्तिपुर लहनाको बार्दलीबाट हुस्सुले ढाकिएको चन्द्रागिरीलाई चोर औंलाले देखाउँदै पहल असिमले भनेको थियोे, ‘दाजु, काठमाडौं आएर पनि राजधानीका हेर्नलायक ठाउँ घुमघाम गर्ने अवसर खासै जुरेको छैन ।’ ‘औसतमा ऊ भन्दा...

कर्णाली नदी प्रणाली

कर्णाली नेपालको सबैभन्दा लामो नदी हो । नदीसँग मानव जीवन जोडिएको हुन्छ । यद्यपि, मानव विकाससँगै नदी प्रणाली खल्बलिएको पाइन्छ । कर्णाली उत्सवको चौथो संस्करणमा कर्णाली नदी र यसको पारिस्थितिकीय प्रणालीबारे छलफल...

इन्काउण्टर

खाना खाएर वेसिनमा हात चुठ्दै गर्दा उसले आफूलाई अगाडिको ऐनमा हे¥यो । छातीमा लड्किएको नेमट्यागलाई दुरुस्त पा¥यो । ऐनामा अक्षर उल्टो देखिन्छ, अंग्रेजीमा लेखिएको थियोे उपेन्द्रमान शर्मा । उपेन्द्रले आफ्नो कुममा हे¥यो...

हप्तादिन अघिको खराब मौसम थन्किएर आकाश सफा भएसँगै भदौ १५, १६ र १७ गते काठमाडौंमा हुन लागेको कलिंग साहित्य महोत्सवमा सहभागी हुन पहल असीम, महेन्द्रकुमार मल्ल सर र पंतिकारका...

मान अपमान

ललिता निवास नामको सरकारी जग्गामा बदमासी भएकै छ, बदमासीबाट जग्गा व्यक्तिका नाममा गएकै छ, तथ्यले यही भन्छ । यो अपराधमा खरिदार सुब्बादेखि प्रधानमन्त्री तहसम्मको संलग्नता छ, तथ्यले यो पनि भन्छ ।...

‘रूपान्तरण उत्तेजनाबाट होइन, चेतनाबाट सम्भव हुन्छ’ यो भनाइले रूपान्तरण चेतनाबाट सम्भव छ भन्दछ । अब सवाल उठ्छ, चेतना कसरी हासिल गर्ने ? चेतना हासिल गर्ने सबैभन्दा उत्तम सन्दर्भ सामग्री भनेका...

विवशता

  अबेरसम्म निद्रा लागेन । राति अन्तिमपटक मोबाइल खोलेर हेर्दा एक बजिसकेको थियो । त्यसपछि पनि निकै बेर मनमा कुरा खेलिरह्यो । पछि निदाउ“दा कति बजेको हुँदो हो ठ्याक्कै...

रेडियोको रस

रेडियोको विगत, वर्तमान र भविष्यबारे छलफल गर्न कर्णाली उत्सवको चौथो संस्करणको दोस्रो दिन ‘रेडियोको रस’ सत्र सञ्चालन गरिएको थियो । छलफलमा पत्रकारिता क्षेत्रका अध्येता युवराज शर्मा र देवराज हुमागाईं...

सुर्खेत: ७६ वर्षीय गंगाराम भट्टराई ज्येष्ठ नागरिक मिलन केन्द्र धाउन थालेको एक दशकभन्दा बढी भइसक्यो । वृद्धावस्थामा दिनभर घरमा बसिरहन पनि पट्यार लाग्छ । के गर्ने ? उनी वीरेन्द्रनगर नगरपालिका वडा नं....