खाना खाएर वेसिनमा हात चुठ्दै गर्दा उसले आफूलाई अगाडिको ऐनमा हे¥यो । छातीमा लड्किएको नेमट्यागलाई दुरुस्त पा¥यो । ऐनामा अक्षर उल्टो देखिन्छ, अंग्रेजीमा लेखिएको थियोे उपेन्द्रमान शर्मा । उपेन्द्रले आफ्नो कुममा हे¥यो...
हप्तादिन अघिको खराब मौसम थन्किएर आकाश सफा भएसँगै भदौ १५, १६ र १७ गते काठमाडौंमा हुन लागेको कलिंग साहित्य महोत्सवमा सहभागी हुन पहल असीम, महेन्द्रकुमार मल्ल सर र पंतिकारका...
ललिता निवास नामको सरकारी जग्गामा बदमासी भएकै छ, बदमासीबाट जग्गा व्यक्तिका नाममा गएकै छ, तथ्यले यही भन्छ । यो अपराधमा खरिदार सुब्बादेखि प्रधानमन्त्री तहसम्मको संलग्नता छ, तथ्यले यो पनि भन्छ ।...
‘रूपान्तरण उत्तेजनाबाट होइन, चेतनाबाट सम्भव हुन्छ’ यो भनाइले रूपान्तरण चेतनाबाट सम्भव छ भन्दछ । अब सवाल उठ्छ, चेतना कसरी हासिल गर्ने ? चेतना हासिल गर्ने सबैभन्दा उत्तम सन्दर्भ सामग्री भनेका...
अबेरसम्म निद्रा लागेन । राति अन्तिमपटक मोबाइल खोलेर हेर्दा एक बजिसकेको थियो । त्यसपछि पनि निकै बेर मनमा कुरा खेलिरह्यो । पछि निदाउ“दा कति बजेको हुँदो हो ठ्याक्कै...
रेडियोको विगत, वर्तमान र भविष्यबारे छलफल गर्न कर्णाली उत्सवको चौथो संस्करणको दोस्रो दिन ‘रेडियोको रस’ सत्र सञ्चालन गरिएको थियो । छलफलमा पत्रकारिता क्षेत्रका अध्येता युवराज शर्मा र देवराज हुमागाईं...
सुर्खेत: ७६ वर्षीय गंगाराम भट्टराई ज्येष्ठ नागरिक मिलन केन्द्र धाउन थालेको एक दशकभन्दा बढी भइसक्यो । वृद्धावस्थामा दिनभर घरमा बसिरहन पनि पट्यार लाग्छ । के गर्ने ? उनी वीरेन्द्रनगर नगरपालिका वडा नं....
२०६९ सालमा प्रकाशित ‘रूँदै बग्दोछ मुगुकर्नाली’ नियात्रा संग्रह पढेपछि ओम रिजाललाई चिनेको हुँ मैले । त्यसपछि मायाको काँडा बनेर त्यो नाउँ मुटुमा गडिरह्यो । ‘रूँदै बग्दोछ मुगुकर्नाली’ लेखकको नियात्रा मात्रै होइन,...
कुरा वि.सं. २०५७ सालतिरको हो । म ११ वर्षकी थिएँ । कक्षा ६ मा पढ्थेँ । जनयुद्धले चरम रूप लिएको थियो । दुर्गम हिमाली जिल्लामा सञ्चार साधनको नाममा रेडियो मात्र उपलब्ध थियो । रेडियोमा...
‘कर्णाली उत्सव’को चौथो संस्करणको दोस्रो दिन ‘दलित दलिल’ सत्र सञ्चालन गरिएको थियो । दलितको राजनीतिक, सामाजिक अवस्था लगायत समानुपातिक प्रतिनिधित्व जस्ता विविध सवालमा गरिएको उक्त छलफलमा प्रतिनिधिसभा सदस्य छबिलाल...
साहित्यकार डा. महेन्द्रकुमार मल्लको नामसँग म अपरिचित थिइनँ । यद्यपि, हाम्रो पहिलो भेट भने मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान सुर्खेतले आयोजना गरेको एक कार्यक्रममा भएको थियो, शिक्षा क्याम्पसकै हलमा ।...
कर्णाली उत्सवको चौथो संस्करणको पहिलो दिन ‘शिक्षा र समर्पण’ सत्र सञ्चालन गरिएको थियो । शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्वहरू नारायण सिग्देल र सिस्टर रोसिता सहभागी रहेको छलफलको सहजीकरण राजन कुमार...