हजारी माला

लिखुरे कमाउन भनी भारतको गुजरात गएको दुई वर्ष भयो । बाबु नहुँदा सानो छोरा कमाउन परदेश गएको वर्ष दसैँ–तिहारमा नआउँदा आमा हिउँकलीको अमिलो मन भएको थियो । यो दसैँमा...

सान्नानी

शनिवारको दिन थियो । दारी फालौँ कि नफालौँ दोधार मा थिएँ । ‘लौ फोटो खिच्ने मान्छे आइसक्यो ! लुगा लगाउनुस न’ मेरो ढोकामा हतारिएर आएकी सान्नानीले त्यसो भन्दै गएपछि निकै...

झरनाको छेउ

दैलेखको त्यो सुन्दर गाउँमा पुग्दा मलाई लाग्यो, मानौँ म कुनै चित्रकलाभित्र पसेको छु । हरियालीले भरिएको डाँडाकाँडा, कोइलीको भाका अनि झरझर बगिरहेको झरनाको स्वर । यी सबैले मलाई सहरको...

चुनौतीका चाङहरू

देशमा गणतन्त्र आएको १७ वर्ष भयो । १७ वर्षमा १३ वटा सरकार निर्माण भएका छन् र सबै सरकार पालैपालो देश लूटेर पैसा कमाउने धन्दामा लिप्त छन् भन्नुमा कुनै संकोच...

शिक्षकको स्वर, न्यायको खाँचो

काठमाडौंको सडकमा १२ दिन भइसक्यो शिक्षाको शिरमा पसिना आँखामा आँसु मिसिएको शिक्षा ऐनको माग मात्रै हो बढी केही होइन तर सुन्दैन सरकार यो लाचारी कम्ती होइन सिढी चढाउने थिए...

ह्याङओभर

    मास्टर्स सकिएपछि हामीजस्ता मध्यम वर्गीय विद्यार्थीहरूको औपचारिक शिक्षा लगभग सकिन्छ । ज्ञानको भोक मरेको छैन तर पढाई सकियो । एकातिर शैक्षिक बेरोजगार हुनुको छटपटि अर्कोतिर हरेक बिहान...

उडान

घाम उदाउँदै गर्दा क्षितिज रक्ताम्य लाल भएको थियोे । मूल बाटोबाट घरको लागि पश्चिमतिर तानेको कालो बिजुलीको तारमा सानो जातको एकजोडी चरा भुरुरु उडि आएर बसे । नंग्राले तारलाई समाएर...

कथा वाचन अभियान

घटना निर्माण र वर्णन गर्ने कला कथा हो, जसले पाठक या श्रोतालाई सुरुदेखि अन्तिमसम्म बाँध्ने क्षमता राख्छ, जसलाई कौतुहल पनि भनिन्छ । यसमा लम्बाई–चौडाइको कुरा आउँदा कथा एउटा बसाइमा सकिनु...

बुधनीको कथा

  मंसिर सकिनै लाग्दा ठण्डीको बैँस उर्लंदो थियो । बुधनीलाई जाडेले आङ चसचसी घोचेझैँ हुन्थ्यो । उसको शरीर पातलो मजेत्रोले छेक्न सकेको थिएन । एक–दुई ठाउँमा प्वाँल परेको लुगा उसले बडो जतनले...

सुर्खेती साहित्याकाशमा कविवर काशीनाथ योगीको (जन्म १९९० चैत १२ तथा निधन २०८१ असार ५ गते) योगदान विशिष्ट प्रकारको छ । यिनको दीर्घ काव्य साधनालाई समग्रमा मूल्याङ्कन गरियो भने भक्तिधाराको...

सत्ता सङ्घर्ष

‘एउटा कुशल शासकलाई देशको भविष्यको चिन्ता हुन्छ भने एउटा कुटिल राजनीतिज्ञलाई केवल आगामी चुनावको’ अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिङ्कनले भनेका थिए । नेपालको राजनीतिक इतिहास सधैँभरी उतार–चढाव र संघर्षले...

सिकार

यो कथा पौराणिक काल जनाउने एकादेशको होइन हाम्रै देश नेपालको हो । चितवन पारी मकवानपुर जिल्लाको मनहरी भन्ने ठाउँको जंगलमा एउटा बुढो बाघ बस्थ्यो । बुढेसकालमा जवानीको हिम्मत जोश...