ऐतिहासिक जनप्रिय मावि दशेरा

जाजरकोटस्थित छेडागाड नगरपालिका वडा नं. ३ दशेरा गाउँको पूर्वी–उत्तर डाँडामा रहेको सुन्दर सल्लेरी बुट्यानको बिचमा अवस्थित एक पुरानो र अगुवा शैक्षिक संस्था हो, जनप्रिय माध्यमिक विद्यालय । विद्यालय स्थापना...