बसन्तको सपना (कथा)

नेपालको दुर्गम ठाउँमा जन्मिएको बसन्तको सपना सानो थिएन । उ सानै उमेरदेखि लगनशील र परिश्रमी थियो । पहाडको सुन्दर प्रकृतिको काखमा बाबा शिशिर र आमा रितुको कोखबाट जन्म लिएको...

कथा : निर्धो झरी

पर्दाले झ्याल पूरा ढाक्न सकेको छैन । मनको बाटो हुँदै आँखाबाट सुनसान झरी बर्साउने गरी बाहिर दर्किरहेको झरी म यसै पनि देख्न सक्छु । र, पनि यो परिचित झरीसँग...

अछुतीको पर्दा

गोरखामा राजा पृथ्वीनारायणले शासन गर्न थालेको लगभग एकदशक नाघिसकेको थियो । मकवानपुरका युवराज अर्थात् आफ्नै जेठानसँगको पारिवारिक द्वन्द्व उत्कर्षमा पुगेको थियो । दुस्मनी त झन् चरममा । भेडा र...

सधैं उखान टुक्का जोडेरै हरेक प्रश्नको जवाफ र योजना बताउने प्रधानमन्त्री केपी वली यतिबेला भने केही भावुक छन् । माओवादी केन्द्र र नेपाली कांग्रेसको योजनामा उनि नेतृत्वको सरकार ढल्नै...

संयोगबस मलाई फेरि अर्कोपटक अतिविकट मुर्मुरी गाउँको भ्रमण गर्ने अवसर प्राप्त भयो । म गएको बेला त्यो गाउँमा विगत (२०७१ साउन को बाढीले बगाएको दृश्यले निम्त्यायको विकास योजनाको पुनर्निर्माण...

जिन्दगी आशाको डोरीले बाँधिएको छ । आशा छ र त हामी पीडादायक पर्खाइहरू झेल्न तयार हुन्छौं । आशा छ र त हामी भोलि देख्न अभिशप्त हुन्छौं । आशा छ...

लेख्छु यो कविता अचम्म हुन गै, लागि मनैमा पीर, खोजी गर्नन् भनेर थाह हुन गो, विद्वानका खाँतिर संसार हेर्न भनेर नेत्र बनिय, दुई चन्द्र सूर्यै सरी, समचार सुन्न भनेर...

पुस्तकको विषय वस्तुहरू थरी–थरीका हुन् सक्दछन् र छन् पनि । जीवनवृत्ति, घटना र इतिहासवृत्ति, समाज र संस्कृतिवृत्ति विषयवस्तु केन्द्रित पुस्तकका साथै कोरा कल्पनामा लेखिएका थुप्रै विषय केन्द्रित पुस्तकहरू आजसम्म...

कलम (कविता)

लेख्छ कलमको टुप्पो, यतावती सबैकुरा, लेखेरै बालबालिकाले, डिग्रीसम्म गर्छ पूरा । कोही अनुसन्धानकर्ता, विद्यावारिधि गर्दछन्, कसैले लेखेर मात्रै, छात्रवृत्ति पाउादछन् । बलियो कलम टुप्पो, हतियार भन्दा ठूलो, यसैले कविता...

-क्रान्ति शर्मा- नसम्झिएकै जाती हुन्थ्यो । तैपनि मन न हो, कहाँ मान्थ्यो र ? त्यो बिहान तिमीसँग भेट नहुँदो हो त कति उत्तम हुँदो हो ! त्यही एउटा भेटले...

…र यी कुराहरू पनि यथावत नै छन आँखै सामुन्ने । आँखामा राखिएका प्रत्येक व्यक्ति विषय वा घटनाको फेहरीस्त उतार्न परे खोल्दिउँला, आँखा जहाँ सङ्ग्रह छ केही सपनाहरूको, जहाँ भण्डार...

कविवर हरिलाल गिरीका कविताहरूको संगालो ‘हरिलाल गिरीका कविता’ केही समयअघि बजारमा आइपुगेको छ । यी काव्य सिर्जनाहरू बजारमा आइपुग्नुको ठीक एक वर्ष अघि हिउँदे याममा उनले यस गोधुँली संसारबाट...