छाडी आएँ परिजन उतै बिर्सिएॅ स्नेह घेरा सम्झेॅ मैले विगत दिनको जिन्दगी एक फेरा । पन्छी जान्छन् वनतिर सधैॅ पाल्नलाई बचेरा छाडी आफ्नो घर सहरमा बस्छु खोजेर डेरा ।।...
सुर्खेत, १५ मंसिर । सुर्खेतकी चेली निरुता शाही ठकुरीले अभिनय गरेको पछिल्लो चर्चित गीत ‘यो मन तिम्रै हो’ को भिडियो सार्वजनिक भएको छ । कलाकारिताको क्षेत्रमा स्थानीयस्तरदेखि राष्ट्रिय स्तर...
झट्ट हेर्दा चङ्गेज खानजस्तो हुलियामा कुदाकुद गरिरहने प्रेमदेव गिरीको दैनिकी फट्यांग्राको वेग जत्तिकै छ । अघिल्लो दिन बेलुका उनी सुर्खेतमा थिए, भोलिपल्ट काठमाडौं भेटिए । फेरि अर्को दिन छोटो...
शुक्रवार बिहानै गाउँबाट बुबाको फोन आएको थियो । दुध लिएर एकाबिहानै बजार पुग्दा फोन हान्नु भएको रहेछ, बजारकै पीसीओबाट । बुबाको हातमा फोन थिएन । ल्याण्डलाइनबाट आउने प्रायः फोन...
हामी केटाकेटी हुँदा हाम्रो छिमेकमा सेतो छाला भएका विदेशीहरू धेरै नै बस्थे उनीहरू जुन देशका भए पनि हामी उनीहरूलाई अम्रिकाने भन्थ्यौ । तिनै अम्रिकानेले के–के खाएर फालेको पातलो बट्टालाई...
कि सेरी न लउटउ कुलो, कि सेरी धान नहुन । किपाल्त न बासुन न्याउला के मेरा कान नहुन । नेपाली भाषा र संस्कृतिको उद्गमथलो हो, कर्णाली । कर्णालीको प्रमुख...
सुर्खेतमा ३३/३४सालमै स्थानीय झुप्राखोलाबाट बीजुली निकालिएको थियो र उपत्यकालाई झलमल्ल बनाइएको थियो आजभोलि त्यही खोलाबाट पानी निकालिएको छ, तर पानीको हाहाकार छ । सायद ३८÷३९ सालतिर हाम्रोघरमा पनि बिजुली...
मैले थाहा पाउँदा हाम्रो घरमा एउटा डबल स्पीकरवाला ठूलो रेडियो थियो । जापानमा बनेको बहुचर्चित नेसनल पानाशोनिक त्यो रेडियोलाई मेरो बुबाले कुनै लाहुरेसँग किन्नुभएको हुँदो हो । हाम्रो घरमा...
पात्रहरु : ऊ : जीवन म : शिखा यात्रा : विश्वासका, आश्थाका । उसका शब्दहरुसँग मेरो प्रेम हुन्छ । उसका यादहरुसँग मेरो प्रेम हुन्छ । उसका झलकहरुसँग मेरो प्रेम...
ज्ञानको ज्योति छर्नैपर्ने, कति तिम्रो दुःख अन्धकारलाई हटाइकन, बन्ने तिमी सुःख खराबलाई असल बनाइ, हटाइ अन्धकारपन असल नागरिक बनाउन, कति कसरत शान्ति कायम गर्नलाई, दियो बाल्ने तिम्रो माया र...
हर घडी अविश्वासको पहाडमा उभिएर फगत तिमीले मलाई शंकाको घेरामा जाँची रह्यौ हेरिरह्यौ छामी रह्यौ निरन्तर हुन त तिमीसँग थिए एक से एक कन्भिन्स गर्ने जवाफी जालहरू कामरेड होशियार...
आज पुनः अर्को साउने झरीको कहरसँगै वर्षदिनदेखिको घामपानीले दुर्घटित भएर करङ गन्न मिल्ने खालको त्रिपालमुनीको बसाइँ अहो ! गर्मी । भदौ महिनाको गर्मी त्यसले नेपाली उखान जस्तै भदौरे घाम...