सलमानलाई लाग्यो गम्भिर रोग

salman-khan-story-+-fb_647_122615013717बिग बोस फेम स्वामी ओमले वलिउड सुपरस्टार सलमान खानको नाममा एक विवादित वयान दिएका छन् । सलमानको चरित्रमाथी प्रश्न गर्दै सोहि कारणबस सलमानले विहे नगरेको समेत दाबी गरेका छन् ।

स्वामी ओमले सलमान खानलाई एड्स लागेकोले उनले विहे गर्न आनाकानी गरेको दाबी गरेका छन् । प्रेसमिटको दौरान उनले दिएको यस्तो तर्क अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । वलिउड मिडियामा सर्वाधिक चर्चामा छ ।

सलमानले यसअघि नै गुपचुप बिहे गरेको र उनको बुढि र एक छोरी लण्डनमा रहेको समेत उनले दाबी गरेका छन् । ठुलो रोग लागेकै कारण यो सबै कुरा गोप्य राखेको भन्ने स्वामीको बयानमाथी सलमानका फ्यानहरु भने खनिएका छन।

स्वामी ओमले एक अन्तर्वार्ताको क्रममा नै झापड खाएका थिए । उनको विरुद्धमा बिग बोस सम्बन्धितहरुले नै घरमा आगो लगाएदिने सम्मको धम्की दिएका छन् ।

प्रकाशित मितिः   ७ माघ २०७३, शुक्रबार ०८:३९