कलाकार प्रेमदेव गिरीले साइकल चढ्न थालेको तीन दशक बित्योे । २०४६ सालदेखि उनी निरन्तर साइकलमै यात्रा गर्छन् । साइकल नै उनको मुख्य सवारी साधन हो । घुमघाम र यात्राको सारथी हो ।...
पुषको अन्तिम दिन बेलुका ४ बजेतिर मेरो यात्रा सुरुभयो एक अपरिचित गाउँ, जहाँ म पहिले कहिल्यै गएको थिएनँ । त्यही गाउँमा पहिलो पटक जाँदै थिएँ । मसँग मेरा दुई आत्मीय मित्रहरू...
ओडारमा बस्ने मानिसहरू अन्तरिक्षमा बस्ने भए । ढुङ्गाको हतियार बोक्नेहरू परमाणु बम खसाल्ने भए । छोटो समयमा नै मान्छेले आफ्नो दैनिकीमा आकाश–पातालको परिवर्तन गरिसक्यो तर हामीले भने एउटै कुरापनि परिवर्तन गर्न...
‘ऐया ! कस्तो दुख्यो ।’ हिँड्दा हिँड्दै आइतेको खुट्टा घोचिएर सानो घाउ भयो । जीउ अलि गह्रौं भएर हो कि मार हान्दा राँगाको पछाडिका खुट्टा काटेपछि बसेजस्तै थचक्क बस्यो र...
सुशान्त सिंह राजपुत बितेको दुई महिना बितिसकेको छ । हिन्दी सिने उद्योग बलिउडका यी चर्चित कलाकारले गत ‘जुन’ मा आत्महत्या गरेदेखि सामाजिक सञ्जाल तरङ्गित छ । मैले उनको छोटो...
दैनिक जीवनयापनका लागि होस् या मनोरञ्जनका लागि, आफन्त भेटघाट होस् अथवा रोजगारीका लागी ‘यात्रा’ मानव जीवनको अत्यावश्यक कार्य हो । अझ किनमेल र अन्य कुनै पनि प्रयोजनमा हामीले एक ठाउँबाट...
‘या बे आइटी के छ ?’ ध्यान एकाग्र भएको बेला परेको चट्याङ जसरी आइतेमाथि बर्सिन्छ रहिना । ‘या सिसिकी छोट्टीअ क्या जर्काउँदी छै ? आज बाह (बेलुका) खेल्ल जान्या होइ...
छोरी ! तिमी मान्छे भएर बाँच छैन, हामी बाँचेको समाज तिमीले सोँचेजस्तो, हरेक दिन तिम्रा चञ्चल आँखाहरूले हेर्ने सुन्दर बगैँचा जस्तो, हरेक दिन सबैको निम्ति उदाउँने रविको प्रकाश जस्तो,...
नेपाली समाजमा एउटा उखान छ, ‘सरकारी काम, कहिले जाला घाम ।’ यो उखान वर्षांदेखि प्रचलित छ । र अहिले पनि यो उत्तिकै सान्दर्भिक लाग्छ । सरकारी निकायहरूले प्रवाह गर्ने...
यात्राहरू अक्सर अविस्मरणीय हुन्छन् । कुनै सकसकै कारण त कुनै रमाइलो अनुभूतिले । जो चाहेर पनि भुल्न नसकिने । यात्रा हरेकका लागि गजबको अनुभूति पनि हो । यात्राको स्वाद...
‘हलो तँ ठीक छस् नि ? यसपालीको बर्खा उखापात भयो । हुन त कुन चाहिँ बर्खा पो नेपालका लागि शान्त बनेको होला र ? मलाई पहाडको औधि चिन्ता लागेर आउँछ ।...
कर्णाली चिनाउने अनेक दृष्टान्त छन् । तीमध्ये एक हो, देउडा । जुन यहाँको लोकगीत हो, लोकलय हो । लोकगाथा हो । सांस्कृतिक निधि र वैभव पनि हो । देउडा गीत हो, नाँच हो र...