भेडीगोठमै रमाउनेहरू

जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मीका प्रकाश कुँवरले भेडा पाल्नकै लागि पढाइ छाडे । सुरुमा उनी रहरै रहरमा बिदाको दिन छिमेकीको भेडा चराउँथे । पाँच कक्षामा पढ्दै गरेका उनलाई भेडा पाल्न औधी मन...

फक्रिएनन् फूल

‘के छ हो साथीहरूको खबर ? आज पो आनन्द आयो त । यस्तो पो जिन्दगानी है । चार दिवारको कोठाबाट संसार नियाले पनि जेलभित्रै बसेजस्तो पो हुने रहेछ त । लेख्न सक्ने...

नारी दुःखान्त

असारको महिना । ठ्याक्कै तीन दिनदेखि सघन पानी परिरहेको सुर्खेती आकाशमा चौथो दिन बिहानै अनपेक्षित पूर्वी क्षितिजमा हल्का लालीमा थप्दै सूर्याेदय हुन्छ । सूर्यको उदय सँगसँगै मानिसहरू आ–आफ्ना काममा दौडिरहेका छन् ।...

आत्मसम्मानको आरती

विप्लवीले ३३औं वसन्त पार गरिसकेकी छ । समयको अञ्जुलीले दिएका हजारौँ उपहारहरूसँगै ती उपहारहरूमा शरद ऋतुमा मगमगाउने पुष्पहरू मात्र छैनन्, शिशिरका कठ्याङ्ग्रिने रातहरू छन् । गृष्म ऋतुमा उपस्थित हुने ताता...

रहेनन् ‘हाड हेर्ने’ हरि

सम्झना म वीरेन्द्रनगरस्थित देउती नर्सिङ्ग होमको आकस्मिक कक्षको बेडमा छु । र पर्खिरहेको छु, डा.हरी सापकोटालाई । एउटा दुर्घटनामा परेपछि मलाई देउती नर्सिङ्ग होमको इमर्जेन्सी कक्षमा पु¥याइएको थियो ।...

अनलाइन यात्राका सय दिन

विषय प्रवेश विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालमा पनि लकडाउन (बन्दाबन्दी) गरियो । शैक्षिक संस्थाहरू बन्द भए । संक्रमितको संख्या बढ्दै गएपछि विद्यालयहरूलाई...

खस साम्राज्य अघिको कर्णाली

‘हेलो गाइज,’ सदाझैं आइतेको परिचित आवाज बाँकी सबैको कानमा पुग्न पाएको हुँदैन रहिना झर्कीहाल्छे, ‘हेलो न सेलो । यो साला जुम मिटिङ पनि अब बोरिङ लाग्न थालिसक्यो । भेट्न नपाएर तनाव...

आइसोलेसनबाट आमाको पत्र

हरेक वर्ष फर्केर आउँछ, असोज । त्यो असोज, जुन असोजले मलाई जीवनमा कहिल्यै नबिर्सिने चोट दिएर गएको थियो । यो त्यही असोज हो, जुन असोजले फेरि जीवनमा कहिल्यै नभूल्ने खुशी ल्याएर...

लोक सरका पदचापहरू

विषय प्रवेश शिक्षण एउटा पवित्र पेसा हो । समपर्णको भावमा शिक्षण साधना हो । यसभन्दा बढी मानव मस्तिष्क गोडमेल गर्ने तपस्या हो । शिक्षणमा अध्ययन हुन्छ । अनुसन्धान हुन्छ...

कोरोना भुलेर नेता भेट्न

केही दिनअघि दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एक डेरी उद्घाटन कार्यक्रम तय गरिएको थियो । कार्यक्रममा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभामुख राजबहादुर शाही, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी...

पैठ

सधंै जुम मिटिङको होस्टिङ गर्ने आइते सुतेपछि यो हप्तालाई जुम मिटिङ हुन सकेन । आइतेले म्यासेन्जरमा लोत गाली खायो । सबैभन्दा बढी रहिनाले गाली गरी । आइतेलाई माफि माग्दै...

हुम्लाकी विद्या बुढा अहिले अध्ययनको शिलशिलामा काठमाडौंमा छिन् । स्नातकोत्तर तह अध्ययन गरिरहेकी उनी ‘वमेन आईडिया ईन्टरप्रेटर’ नामक संस्थामा काम पनि गर्छिन् । सामाजिक कार्य सँगसँगै अध्ययनमा रुचि भएकी...