विकास कि विनाश ?

विमानस्थल विस्तार विमानस्थल विस्तारको हाउगुजीले प्राणजस्तै प्यारो नेवारे गाउँ आधा निल्छ भन्ने सुनेर रातदिन तनावले मन पोलिरह्यो । ७०–८० वर्षदेखि नजिकको नातामा बेरिदैं प्रायः दैलेख, ढाव र जर्बुटाबाट झरेको पुरानो...

किसानले सम्झिरहने डाक्टर

नारायण न्यौपाने पशु चिकित्सक हुन् । सरकारी सेवामा रहेर भेटेरिनरीका क्षेत्रमा उनले साढे तीन दशक बिताए । न्यौपाने अहिले सेवाबाट अवकाश लिएर घरमै छन् । सरकारी सेवा रोकिए पनि उनले समुदायमा...

गाइज ‘साथी चुरोट खाइस क्या हो ?’ हाई फाइब क्याफेको टेबल नम्बर सातमा बसेको आइतेलाई कोठाभित्र छिर्ने बित्तिकै थर्काउने शैलीमा बोली रहिना । ‘हो हो । चुरोट नै पिएको छु...

फिचर नेवारी समुदायमा महिनैपच्छिे चाडवाड परिरहन्छन् । सायद चाडपर्व धैरै मनाउने भएर पनि होला यो समुदाय खानाका विभिन्न परिकार बनाउनमा पनि सिपालु मानिन्छ । नेवार समुदाय खानाका परिकार बनाउनमा...

सुर्खेतः ‘मैले माया गर्दा’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । आधुनिक शैलीमा निर्माण गरिएको गीतलाई दर्शक स्रोताले रुचाएका छन् । ओसर युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोले...

कुडा गर्न्या थलो

गाइज मध्यपश्चिमाञ्चल विश्वविद्यालय परिसर बाहिर रहेको रिजाल नास्ता पसलको टेबल नम्बर चारमा बसेको महाशंकरबाट चियाको बाफसँगै आवाज आयो, ‘हेलो गाइज !’ ऊ धेरैपछि सुर्खेत आएका साथीहरूलाई पुरानो जक्सनमा स्वागत...

मैले नभेटेको पुस्तक

अनुभूति कक्षा नौमा पढ्दाखेरीको कुरो हो । स्कुलमा कुन समयमा कुन विषय पढाउने भन्ने रूपटन् हुन्थ्यो, त्यो शिक्षकहरूले बनाउथे । त्यहीँ रूपटन् अनुसार शिक्षकहरू कक्षामा आउँथे र पढाउँथे । स्कुल बिदा भएपछि...

हटारुका कथा

व्याकग्राउण्डमा उफरको धुनले पञ्चेबाजालाई ओझेल पारेको छ । चलिआएको चलन भनी बुढापाकाहरूले बाजा टोलीलाई बोलाउँछन् । केटाहरू उफ्री–उफ्री नाँच्नलाई डिजे ल्याउँछन् । विवाह, व्रतबन्ध, दान लगायतका उत्सवभरीमा यी दुइको लडाइँ चलिरहन्छ, भारत–पाकिस्तान...

छुई छौ क्या ?

‘ओइ आइते, सुन न । आज तँ, म र दिदी मात्र जुममा छलफल गरौं न । जरूरी बात छ’ रहिनाको फोन । ‘किन र ? के त्यस्तो जरूरी प¥यो ?’ आइते प्रश्न...

हाय संघीयता !

‘हेलो गाइज, आउँदै गरेका दीपावली र छठ पर्वको शुभकामना है सबैलाई’ आइतेले शुभकामनासहित संवाद सुरु ग¥यो । ‘हाइ आइते’ जुमबाट आइतेले गरेको अभिवादनको प्रतिउत्तरमा अरु बोले । ‘के शुभकामना मुखैले...

समृद्ध दैलेख: एक परिकल्पना

प्रारम्भ दैलेख जिल्ला ऐतिहासिक, धार्मिक, पुराताŒिवक, सांस्कृतिक र प्राकृतिक रूपमा अब्बल धनी जिल्लामा पर्दछ । २८ वटा जातजातिको उद्गमस्थल, पञ्चकोशी तीर्थस्थल, खानी, पानी र जडीबुटीमा समेत धनी जिल्लामा पर्दछ...

छोडीदेऊ रुन

कविता छोडीदेऊ रून अब, थोरै मुस्कुराई देऊ, न रूक्नु बाटोमा बस कदम बढाई देऊ ! कठिनाईको आँधीबेहरीलाई अब हराई देऊ, बहादुर नेपाली हुँ भनि संसारलाई चिनाई देऊ ! छोडीदेऊ...