सुर्खेत: वीरेन्द्रनगरमा भइरहेको ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ । शनिवार मधेश प्रदेशलाई लगातार तीन सेटमा पराजित गर्दै कर्णालीले तीन अंक जोडेको हो । पहिलो...

सुर्खेत: ३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा कर्णाली प्रदेशले खराब सुरुवात गरेको छ । शुक्रवार आफ्नो पहिलो खेलमा नै विभागीय टोली नेपाल आर्मीसँग पराजित भएको हो । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको...

नेपाल टी–२० विश्वकपमा

काठमाडाै: नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप २०२४ का लागि छनोट भएको छ । आइसिसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १०...

खेलकुदमा अघि बढ्दै कर्णाली

सुर्खेत: गत जेठमा कर्णाली प्रदेशले क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल ग¥यो । जनकपुरमा भएको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पा¥यो । पर्याप्त पूर्वाधार, प्रशिक्षण र प्रतियोगिताविना नै पहिलो पटक...

सुर्खेत: कर्णाली प्रदेशले क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि जित्दै कर्णालीले नेपाली क्रिकेटमा आफ्नो बलियो उपस्थिति देखाएको हो । जनकपुरमा भएको महेन्द्र नारायण निधि...

उषा र सिद्धार्थ फाइनलमा

सुर्खेत: पहिलो संस्करणको कर्णाली एकेडेमी अन्तरस्कुल क्रिकेट च्याम्पिनसिपको फाइनलमा उषा बालवाटिका र सिद्धार्थ पाठशालाबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल आइतवार सुर्खेतमा रहेको कालुङ्गचोक मैदानमा हुनेछ । आयोजक कर्णाली एकेडेमीले...

क्रिकेटमा ठूलो सफलता

काठमाडौं: क्रिकेटमा नेपालले अर्को महŒवपूर्ण उपलब्धि हासिल गरेको छ । नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ । मंगलवार युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै नेपाल एसिया...

सुर्खेत: कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रंगशाला निर्माणका लागि बजेट अभाव हुन नदिने बताएका छन् । उनले प्रदेश गौरवको आयोजनाका रूपमा रहेको वीरेन्द्रनगरस्थित रंगशालाका लागि...

सुर्खेत: १३औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशले दुई स्वर्णपदक जितेको छ । शुक्रवारबाट सुरु भएको उक्त प्रतियोगितामा खेलको दोस्रो दिनसम्म आइपुग्दा कर्णाली प्रदेशले दुई स्वर्ण, एक रजत र तीन...

सुर्खेत: कर्णाली प्रदेशलाई विभिन्न पदक दिलाउने खेलाडी पुरस्कृत भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । सन् २०२१...

सुर्खेत: जिल्लास्तरिय अन्तरविद्यालय ह्यान्डबल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला ह्याण्डबल संघ सुर्खेतले आयोजना गरेको प्रतियोगिता माघ ६ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालन गरिएको थियो । शनिवार प्रतियोगिता समापन गरिएको हो । प्रतियोगितामा छात्रतर्फ...

सुर्खेत: प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश लगातार तेस्रो खेलमा पराजित भएको छ । मंगलवार भएको खेलमा प्रदेश नं. १ सँग कर्णाली १० विकेटले पराजित भएको...