सुर्खेतः नेपाल राष्ट्रिय आधारभूत विद्यालय चाँदनीचोक र डिभी निकेतन विद्यालय सुर्खेतमा जारी १६ वर्षमूनिको अन्तरविद्यालय क्रिकेट च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । सोमवार भएको सेमिफाइनलमा आ–आफ्नो खेल जित्दै यी दुई...

सुर्खेत: अन्तरप्रदेश ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले जितेको छ । स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा इटहरीमा भएको प्रतियोगितामा कर्णाली प्रथम भएको हो । कर्णालीले शनिवार फाइनलमा गण्डकी...

कर्णालीको तेस्रो जित

सुर्खेत: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले तेस्रो जित हात पारेको छ । बिहीवारै भएको खेलमा कर्णालीले लुम्बिनी प्रदेशमाथि पाँच रनको रोमाञ्चक जित हात पारेको हो । पहिला ब्याटिङ गरेको...

कर्णालीको दोस्रो जित

सुर्खेत: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित निकालेको छ । मंगलवार रूपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको खेलमा कर्णालीले कोशी प्रदेशमाथि एक सय २७ रनको फराकिलो जित...

सुर्खेत: खुल्ला मञ्च ब्याडमिन्टन समूह वीरेन्द्रनगरको आयोजनामा बि–लेवल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शनिवार र आइतवार गरी दुई दिन सञ्चालन भएको प्रतियोगितामा ५० जना खेलाडी सहभागी भएका थिए । खुल्ला बि–लेवल...

सुर्खेत: ‘जय नेपाल कप’ अन्तरविश्वविद्यालय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मध्यपश्चिम विश्वविद्यालयले जितेको छ । मंगलवार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा मध्यपश्चिमले भारतको लखनऊ विश्वविद्यालयलाई ५८ रनले पराजित गर्दै...

एनपीएलले दिएको उपहार

सुर्खेत: नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल पुग्ने र उपाधि उचाल्ने कर्णाली याक्सको लक्ष्य पूरा हुन सकेन । एनपीएलको पहिलो संस्करणमा कर्णालीको यात्रा प्लेअफको दोस्रो क्वालिफायरसम्म उक्लिएर टुँगिएको छ । उपाधि होडको...

सुर्खेत: कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि होडबाट बाहिरिएको छ । बिहीवार भएको दोस्रो क्वालीफायरमा जनकपुर बोल्ट्ससँग पराजित भएपछि कर्णालीको उपाधि लक्ष्य अधुरै रहेको हो । जितका लागि एक...

कर्णाली प्लेअफमा

सुर्खेत: लिग चरणको अन्तिम खेलमा पराजित भएपनि कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । नेट रनरेटमा कर्णालीभन्दा पछि परेपछि काठमान्डु गुर्खाज भने बाहिरिएको छ । लिग चरणको अन्तिम...

दबाबमा कर्णाली याक्स

सुर्खेत: नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेलमा आज (सोमवार) सुदूरपश्चिम रोयल्ससँग खेल्दैछ । प्लेअफ पुग्ने र उपाधिमाथिको दाबेदारी कायम राख्नका लागि कर्णालीलाई अन्तिम खेल जित्नुपर्ने दबाब छ ।...

एनपीएल अंक तालिका थप रोचक

  काठमाडौं: नेपाल प्रिमियर लिग(एनपीएल) को अंकतालिका थप रोचक बनेको छ । चितवन राइनोजले शनिवार भएको खेलमा यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेपछि प्लेअफ होड...

सुर्खेत: कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने सम्भावना बलियो भएको छ । शुक्रवार भएको खेलमा जित हात पारेसँगै कर्णालीले आफूलाई उपाधि होडमा कायम राखेको हो । लिग...