सुर्खेत: आरसी–३२ स्पोर्ट्स एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शनलाई कायम राखेको छ । आइतवार भएको खेलमा रेलिगेसन क्षेत्रमा संघर्षरत गोलबजार स्पोर्ट्स क्लबविरुद्ध २–१ को जित निकालेको छ...
सुर्खेत: सुर्खेतको आरसी–३२ फुटबल एकेडेमीसहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलवार भएको खेलमा झम्सिखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेर पुनः शीर्ष स्थानमा पुगेको हो । आरसी–३२...
सुर्खेत: कर्णाली हाफ म्याराथनको उपाधि नेपाल आर्मीका नरेन्द्र रावल तथा सशस्त्र प्रहरी बल (एपिएफ)का पुष्पा भण्डारीले जितेका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ रावल र महिलातर्फ भण्डारीले उपाधि...
सुर्खेत: कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला र पुरुष कबड्डी प्रतियोगिताको दुवैतर्फको उपाधि सुर्खेतले जितेको छ । पुरुषतर्फ दैलेखलाई तथा महिलातर्फ...
सुर्खेत: काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । मध्यपश्चिम फिटनेश सेन्टरको आयोजनामा आउँदो असार ७ गते प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ नगद पुरस्कार...
मुगु: रारा ताल किनारमा कबड्डी प्रतियोगिता सञ्चालन गरिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग र खेलकुद विकास समिति मुगुको आयोजनामा बुधवारबाट रारा कप खुल्ला महिला÷पुरुष कबड्डी...
सुर्खेत: सहिद स्मारक सी डिभिजन लिगमा सुर्खेतको आरसी–३२ फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ । बिहीवार भएको लिगको उद्घाटन खेलमा आरसी–३२ ले खालीबारी युथ क्लबलाई १–० ले हराएको हो । आरसी–३२ को...
जुम्ला: जुम्ला–रारा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ । कर्णाली खेलकुद क्लबले वैशाख १ गते ४९ किलोमिटर लामो दूरीको म्याराथन आयोजना गरेको हो । पर्यटन र पदमार्गको प्रवद्र्धन गर्न म्याराथन आयोजना...
सुर्खेत: त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई हराउँदै कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । शनिवार भएको खेलमा आर्मी नौ विकेटले विजयी बनेको हो । जीतका लागि एक...
सुर्खेत: कर्णाली प्रदेशको क्रिकेट टिम विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी–ट्वान्टी च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सेमीफाइनलमा शुक्रवार लुम्बिनी प्रदेशलाई पराजित गर्दै कर्णाली उपाधि नजिक पुगेको हो । लुम्बिनीले...
सुर्खेत: कोशी प्रदेश राष्ट्रिय टी–ट्वान्टी च्याम्पियनसिपमा कर्णाली प्रदेशले दोस्रो जित हात पारेको छ । शनिवार विभागीय टोली नेपाल एपीएफलाई पराजित गर्दै कर्णालीले तीन खेलमा दुई जित निकालेको हो । मध्येक्रमका...
सुर्खेत: कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा महिला र पुरुष टिमले संयुक्त खेल खेलेका थिए । महिला...