पीएम कपमा कर्णाली पराजित

सुर्खेत: पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले खराब सुरुवात गरेको छ । बुधवार भएको पहिलो खेलमा गण्डकी प्रदेशसँग ३२ रनले पराजित भएको छ । गण्डकीले दिएको दुई सय नौ रनको...

  सुर्खेत: कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । आइतवार भएको फाइनलमा सल्यानलाई दुई विकेटले पराजित गर्दै प्रधानमन्त्री कपका लागि आयोजित छनोट प्रतियोगिताको उपाधि सुर्खेतले हात पारेको हो ।...

सुर्खेत: गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीवारदेखि सकिएको छ । कर्णाली प्रदेश नतिजाको तालिकामा यो पटक पनि पुछारमै देखिएको छ । यद्यपि, विगतका वर्षहरूभन्दा नतिजामा...

कर्णालीलाई पहिलो स्वर्ण

सुर्खेत: नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो स्वर्णपदक जितेको छ । जुम्लाका दुर्गाबहादुर बुढाले तीन हजार मिटर स्टिपल चेजमा स्वर्णपदक जितेका हुन् । उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दौड पूरा गरे...

कर्णालीको फराकिलो हार

सुर्खेत: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लबसँग कर्णाली प्रदेश फराकिलो गोलअन्तरले पराजित भएको छ । शनिवार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो ।...

प्रतियोगितामा ३६ इभेन्टका खेलमा प्रतिस्पर्धा हुने भएपनि कर्णालीले २९ वटा खेलमा सहभागिता जनाउने भएको छ । सुर्खेत: कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी तीव्र पारेको...

सुर्खेत: काँक्रेविहार हाफ म्याराथनको उपाधि तीर्थकुमार पुनले जितेका छन् । उनले एक घण्टा नौ मिनेट १५ सेकेण्डमा २१ किलोमिटर दूरी पार गर्दै प्रथम भएका हुन् । त्यसैगरी राजन रोकाय दोस्रो र चिनेबहादुर...

सापकोटालाई सम्मान

सुर्खेत: राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक विजेता किरणकिशोर सापकोटालाई सम्मान गरिएको छ । वीरेन्द्रनगर–४ का स्थानीय युवाहरूले उनलाई सम्मान गरेका हुन् । स्थानीय भैरव मन्दिर प्राङ्गणमा भएको कार्यक्रममा वीरेन्द्रनगर–४...

सुर्खेत : सुर्खेतको आरसी–३२ फुटबल एकेडेमी ‘बी’ डिभिजनमा बढुवा हुन असफल भएको छ । शुक्रवार स्पोट्र्स एकेडेमी साँगासँग बराबरीमा रोकिएपछि आरसी–३२ को बी डिभिजनमा पुग्ने लक्ष्य पूरा हुन सकेन...

सुर्खेत : नेपाली फुटबल खेलाडी रोहित चन्द इन्डोनेसियनकै अर्को क्लब पर्सिक कदिरीसँग अनुबन्ध भएका छन् । त्यहाँको शीर्ष लिग लिगा वानको क्लब पर्सिजा जाकर्तासँगको सम्झौता समाप्त भएलगत्तै रोहित अर्को...

पदक जित्नेलाई पुरस्कार घोषणा

सुर्खेत: नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई कर्णाली प्रदेश सरकारले नगद पुरस्कार दिने घोषणा गरेको छ । प्रतियोगितामा सहभागी भएर स्वर्ण, रजत र कास्य पदक जित्ने कर्णालीका खेलाडीहरूलाई...

सुर्खेतको आरसी- ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा पुगेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बिहीवार ओसिस क्लबलाई ४-० गोल अन्तरले हराउँदै आरसी-३२ ले लगातार पाँचौं...