साझा बिसौनी संवाददाता दैलेख, ११ माघ । दैलेखमा मुख्य बजार प्रवेश गर्ने सडकमा प्रवेशद्वार निर्माण गरिने भएको छ । त्यसका लागि सोमवार प्रवेशद्वारको शिलान्यास गरिएको छ ।  लायन्स क्लब...

सुर्खेत, ११ माघ । (साबिस) सुर्खेतमा एक महिलाको हत्या भएको छ । जिल्लाको पश्चिममा पर्ने लगाममा आफ्नै आमाजुको आक्रमणबाट पुष्पा पुनको ज्यान गएको प्रहरीले जनाएको छ । लगाम गाविसको...

सुर्खेत, ११ माघ । (साबिस) पत्रकारहरूमाथि भएको दुव्र्यवहारको घटना छानविन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली सुर्खेत आएको छ । गत पुस १९ गते नेपाली सेनाबाट पत्रकारमाथि भएको दुव्र्यवहारबारे स्थलगत...

साझा बिसौनी संवाददाता दैलेख, ११ माघ । ग्लोबल आईएमईले दैलेखका एक विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गोगनपानीस्थित दुर्गादेवी प्रावि कक्षा ४ मा अध्ययनरत भुवन केसीलाई आईएमईले ‘आकांक्षा...

साझा बिसौनी संवाददाता सुर्खेत, १० माघ । मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लाका जिल्ला वन अधिकृत र वन मन्त्रालय अन्तर्गतका अन्य कार्यालयमा कार्यरत कर्मचारीहरूको भेला वीरेन्द्रनगरमा सुरु भएको छ । क्षेत्रीय...

साझा बिसौनी संवाददाता सुर्खेत, १० माघ ।  राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सुर्खेतले ६ महिनामा चार करोड ३८ लाख बराबरको नाफा गरेको छ । बैंकले आइतवार ५१ औं वार्षिकोत्सव...

साझा बिसौनी संवाददाता सुर्खेत, १० माघ ।  थारु समुदायको संस्कृति संरक्षणमा गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । थारु कल्याणकारिणीसभा सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको माघी मिलन कार्यक्रमका सहभागीहरूले...

साझा बिसौनी संवाददाता सुर्खेत, १० माघ ।  नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आयोजनामा माघ १२ गते वीरेन्द्रनगरमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । पार्टीले...

सुर्खेत, १० माघ । (साबिस) वीरेन्द्रनगर १८ तातापानीस्थित एड्भान्स एकेडेमी सुर्खेतमा आइतवारदेखि खेलकुद सप्ताह सुरु भएको छ । एकेडेमीका सञ्चालक समिति सचिव जीवन शाहीले दीप प्रज्वलन तथा छेलो प्रहार...

सुर्खेत, १० माघ । (साबिस) जिल्लाको इलाका नं. ६ को इलाकास्तरीय योजना तर्जुमा बैठक आइतवार अवलचिङमा सम्पन्न भएको छ । इलाका बैठकले आर्थिक विकास, सामाजिक विकास, संस्थागत विकास, भौतिक...

साझा बिसौनी संवाददाता सुर्खेत, ९ माघ ।  परिवारको आर्थिक अवस्था कमजोर । दुई छाक टार्न समेत मुस्किल । आम्दानीका अरु कुनै उपाय नभएपछि बालकहरू कमाउनका लागि अभिभावकसँगै मुग्लान पसे...

साझा बिसौनी संवाददाता सुर्खेत, ९ माघ । अमेरिकन दुतावास तथा नेल्टाद्वारा सञ्चालित अङ्ग्रेजी एक्सेस माइक्रोस्कलरसीप प्रोग्रामका विद्यार्थीहरूले वीरेन्द्रनगरमा जेब्राक्रस निर्माण गरिदिएका छन् । सुर्खेत एक्सेस सेन्टरका शिक्षक र विद्यार्थीहरूले...