सुर्खेत, ९ माघ । (साबिस) सोसल एकेडेमी बोर्डिङ स्कुल वीरेन्द्रनगर–४ भैरवस्थानको अभिभावक भेला शनिवार सम्पन्न भएको छ । भेलाले ऐनबहादुर शाहीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति चयन गरेको छ ।...

सुर्खेत, ९ माघ । (साबिस) नेपाल रेडक्रस सोसाइटी ईत्राम उपशाखाको १२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा सचिव प्रकाश पौडेलले गत आर्थिक वर्षमा भएका गतिविधिको प्रगति...

सुर्खेत, ९ माघ । (साबिस)यही माघ १ गतेदेखि ५ गतेसम्म सहारेको बोटेचौर सुर्खेतमा सञ्चालन भएको माघी मेला–२०७२ एवम् भेरी राप्ती अञ्चलस्तरीय लघु, घरेलुु, कृषि,जडिबुटी प्रदर्शनी तथा व्यापार महोत्सवको आय–व्यय...

सुर्खेत, ९ माघ । (साबिस) अपाङ्ग सशक्तीकरण केन्द्र सुर्खेतको ११ औं वार्षिक साधारणसभा तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वरोजगारका लागि सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको...

साझा बिसौनी संवाददाता सुर्खेत, ९ माघ । भेरी कृषि बजार सहकारी संस्था सहारे–८, बोटेचौर, सुर्खेतको एघारौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष खुमा ढकालको सभापतित्वमा सम्पन्न...

सझा बिसौनी संवाददाता सुर्खेत, ८ माघ ।  ट्राफिक नियमको पालना गराइ सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले नयाँ रणनीति अपनाएको छ । नागरिकमा ट्राफिक ज्ञानको कमीका...

साझा बिसौनी संवाददाता सुर्खेत, ८ माघ ।  बालविवाहका कारण महिलाहरूले विभिन्न हिंसाहरू सहनु परेको भन्दै सरोकारवालाहरूले बालविवाह अन्त्य गर्नुपर्ने बताएका छन् । बालविवाह र लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी सचेतना...

साझा बिसौनी संवाददाता सुर्खेत, ७ माघ । कर्मचारीहरूले सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने गरेको व्यापक गुनासो बढेपछि राष्ट्रिय सतर्कता केन्द्रले सुर्खेतका सरकारी कार्यालयहरूमा दिनहुँ छापा मार्न थालेको छ । सतर्कताको...

साझा बिसौनी संवाददाता सुर्खेत, ७ माघ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको बिहीवार स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समितिले आगामी दिनहरूमा नयाँ कामहरू गरेर देखाउने...

साझा बिसौनी संवाददाता सुर्खेत, ७ माघ । बैनी शिक्षाका लागि दिदी कार्यक्रम अन्तर्गत साटाखानीका २५ जना साना बैनीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ग्लोबल एक्सन नेपाल संस्थाको सहयोगमा...

साझा बिसौनी संवाददाता मुगु, ७ माघ ।  गएको मगंलवार साझँबाट मुगुलगायत कर्णालीका विभिन्न जिल्लाहरूमा हिमपात भएपछि कर्णाली राजमार्ग अन्तर्गतको नाग्मा गमगढी सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि...

साझा बिसौनी संवाददाता विराटनगर, ७ माघ ।  मोरङको रङ्गेली र डाइनियामा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएकोे छ । बिहीवार मोरङको रङ्गेलीमा नेकपा एमाले निकट युवा सङ्घ नेपालले...