समन्वय समिति गठन

सुर्खेत, १४ मााघ । (साबिस) मध्यपश्चिमाञ्चल विश्व–विद्यालय सुर्खेतको कार्यकारी परिषद् र सेवा आयोगबीच आपसी सहमति, सहकार्य र सह–अस्तित्वमा रहेर विश्वविद्यालयका गतिविधिहरू अगाडि बढाउन समन्वय समिति गठन गरिएको छ ।...

साझा बिसौनी संवाददाता सुर्खेत, १४ मााघ ।  असल शासन क्लब जिल्ला समन्वय समितिद्वारा सञ्चालित स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजनाको स्वीस विकास नियोग (एसडीसी) ले अनुगमन तथा अवलोकन भ्रमण गरेको...

साझा बिसौनी संवाददाता जाजरकोट, १४ माघ ।  हिजो आज यहाँका मानिस बिरामी हुने बित्तिकै धामी झाँक्रीको विश्वास छोडी उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय र यसका मातहतका कार्यालयमा आउनेको संख्या...

साझा बिसौनी संवाददाता सुर्खेत, १३ माघ ।  नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिंदै गर्दा सुर्खेतमा नेतृत्वका लागि समेत चर्चा सुरु भएको छ । गाउँ तथा नगर अधिवेशन हुनु अघिदेखि नै...

साझा बिसौनी संवाददाता सुर्खेत, १३ माघ ।  माइत आएको बेला भाइबुहारीको हत्या गरेकी लगाम–४ बाँसपानीका जैकली चर्ती अहिले प्रहरीको हिरासतमा छिन् । चर्ती हिरासतमा पुगेपछि उनको डेढ वर्षको छोरी...

साझा बिसौनी संवाददाता सुर्खेत, १३ माघ । सुर्खेतका पत्रकारहरूले आफूहरूमाथि दुव्र्यवहार गरेको भन्दै सुर्खेतमा रहेको कोपिला भ्याली समाजविरुद्ध उजरी दिएका छन् । समाचार  सङ्कलनका क्रममा समाजका प्रतिनिधिहरूले दुव्र्यवहार गरेको...

साझा बिसौनी संवाददाता सुर्खेत, १३ माघ । प्रतिक्षा मन्टेश्वरीका बालबालिकाहरूले यात्रुहरूलाई ट्राफिक नियमबारे शिक्षा दिएका छन् । उनीहरूले बुधवार वीरेन्द्रनगरको नेताचौकमा यात्रुहरूलाई ट्राफिक नियमको बारेमा सिकाएका हुन् । जिल्ला...

साझा बिसौनी संवाददाता सुर्खेत, १२ माघ । नेपाली लोकवार्ता पाँचौं राष्ट्रिय सम्मेलन मंगलवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । सम्मेलनको अवसरमा मुलुकका प्रख्यात प्राज्ञहरूदेखि लोक कलाकर्मीहरूको सुर्खेतमा जमघट भएको छ...

साझा बिसौनी संवाददाता सुर्खेत, १२ माघ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले नयाँ नेपाल निर्माण गर्न राजनीतिक दलहरूमा सुधार आउनुपर्ने बताएका छन् । दलहरू बलिया र सक्षम भए मात्र...

साझा बिसौनी संवाददाता सुर्खेत, १२ माघ । नेपाल शिक्षक युनियन सुर्खेत र शैक्षिक गणतान्त्रिक मञ्च सुर्खेतबीच औपचारिक रूपमा एकता भएको छ । दुवै सङ्गठनहरूबीच एकता भइ मंगलवार संयुक्त छाता...

अधिवेशनका लागि दुवै पक्षका छुट्टाछुट्टै अभियान साझा बिसौनी संवाददाता सुर्खेत, ११ माघ । नेपाली कांग्रेस सुर्खेतका जिल्लास्तरीय अधिकांश नेताहरू यतिबेला सदरमुकाममा छैनन् । उनीहरू गाउँगाउँमा पुगेर कार्यकर्ताहरूसँग भेटघाट र...

साझा बिसौनी संवाददाता सुर्खेत, ११ माघ । काँक्रेविहार वन क्षेत्रको संरक्षणका लागि वनमन्त्री अग्निप्रसाद सापकोटासँग मागपत्र पेश गरिएको छ । सोमवार काँक्रेविहार पुगेका मन्त्री सापकोटालाई शिवविहार पुस्तकालय लाटीकोइलीले वन...