कर्णाली प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट प्रदेशसभा सदस्यमा दोहोरिएका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट उनी दोस्रो पटक निर्वाचित भएका हुन्...

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला सल्यान–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३५ हजार ७ सय मत पाएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार...

नेकपा(एमाले)का डोल्पा जिल्ला कमिटी अध्यक्ष शेरबहादुर बुढा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र (क) बाट नेपाली कांग्रेसका दिपेन्द्रबहादुर शाहीलाई पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित...

सल्यानको प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका सुरेश अधिकारी निर्वाचित भएका छन् । नेकपा एमालेका गुलावजंग शाहलाई तीन हजार सात सय ८० मतान्तरले पराजित गर्दै अधिकारी प्रदेशसभा सदस्य चुनिएका...

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल दोस्रो पटक कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । सुर्खेतको क्षेत्र नम्बर २ (क) बाट सत्तारुढ गठबन्धनका कालीप्रसाद शाक्यलाज्ञ पराजित...

दैलेखको निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका दिक्पालकुमार शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार शाहीले नेकपा(एमाले)का लक्ष्मीप्रसाद पोख्रेललाई एक सय ५३ मतअन्तरले पराजित...

जाजरकोटबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत पुन: प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । नेकपा (एमाले)का निरजप्रसाद आचार्यलाई पराजित गर्दै बस्नेत लगातार तेस्रो पटक निर्वाचित भएका हुन् ।...

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरले विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतान्तरले पराजित गरेका...

प्रमुख राजनीतिक दलहरुका उम्मेदवारलाई पराजित गरेर जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र )का गोमा...

दैलेख निर्वाचन क्षेत्र नं. १ बाट सत्तारूढ गठबन्धनका अम्मरबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा(एकीकृत समाजवादी)को कर्णाली प्रदेश अध्यक्ष समेत रहेका थापाले १८ हजार दुई सय ५६...

कालिकोटबाट प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का दुर्गबहादुर रावत विजयी भएका छन् । उनले नेकपा (एमाले)बाट उम्मेदवार बनेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गरेका हुन्...

सल्यानबाट नेकपा (माओवादी केन्द्र)का नेता भीमप्रकाश शर्मा कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं. १(क) बाट उनी विजयी भएका हुन् । शर्माले नेकपा(एमाले)का उम्मेदवार कुलबहादुर...