मुगुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका छन् । उनले तीन हजार नौ सय ९४ मत अन्तरले एमालेका राजबहादुर कार्कीलाई पराजित गरेका हुन् । शाहीले १४...

रुकुम पश्चिमबाट नेकपा(माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ३९ हजार ५ सय ४९ मत पाएर उनी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका...

नेकपा(माओवादी केन्द्र)बाट कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार मानिएका राजकुमार शर्मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट नेकपा एमालेका उम्मेदवार कर्णबहादुर घर्ती मगरलाई १२ हजार ८२...

रुकुम पश्चिमबाट नेकपा (माओवादी केन्द्र)का महेन्द्र केसी कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नारायणकुमार शाहलाई १० हजार नौ सय ५२ मतान्तरले पराजित गरे । केसीले...

कालिकोटबाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (ख)बाट सात हजार नौ सय ४४ मत अन्तरले उनी विजयी भएका हुन् ।...

कालिकोटबाट नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा(एमाले)का नगिन्द्र शाहीलाई आठ हजार ६४ मतान्तरले पराजित गरेका हुन् । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार...

दैलेखको निर्वाचन क्षेत्र नं. १ (ख) बाट नेपाली कांग्रेसका कृष्णकुमार बिसी प्रदेशसभा सदस्यमा विजयी भएका छन् । बिसी १० हजार पाँच सय ४४ मतसहित विजयी भएका हुन् । उनका...

डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका बुढाले ११ हजार २ सय २५ भोट ल्याएर विजय भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी...

नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले संदीय नर्वाचनमा पाँचौँ जित हात पारेका छन् । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनी पाँचौँ पटक चुनाव जितेर सांसद...

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कृष्ण जिसी विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार...

हुम्लाबाट नेकपा(माओवादी केन्द्र)का रणसिंह परियार कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र(क) बाट प्रतिस्पर्धीलाई एक हजार आठ सय ५१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्...

कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । डोल्पाको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट पाँच हजार दुई सय...