दोस्रो प्रयासमा प्रदेशसभा सदस्य बने बिसी
दैलेखको निर्वाचन क्षेत्र नं. १ (ख) बाट नेपाली कांग्रेसका कृष्णकुमार बिसी प्रदेशसभा सदस्यमा विजयी भएका छन् । बिसी १० हजार पाँच सय ४४ मतसहित विजयी भएका हुन् ।
उनका निकटत् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर थापाले नौ हजार चार सय ६८ मत प्राप्त गरेका छन् ।
प्रदेश सभामा निर्वाचित बिसी २०७४ को निर्वाचनमा पराजित भएका थिए ।
प्रकाशित मितिः ९ मंसिर २०७९, शुक्रबार १३:२८
साझा बिसौनी ।