सुर्खेत: वीरेन्द्रनगर नगरपालिकामा दरबन्दीभन्दा झन्डै तेब्बर संख्यामा कर्मचारी छन् । अधिकांश स्थानीय तहले जनशक्तिको अभाव झेलिरहेका बेला वीरेन्द्रनगरमा भने ठूलो संख्यामा कर्मचारी कार्यरत रहेका हुन् । नगरपालिकामा हाल स्थायी र करार गरी...

एक दर्जन विधेयक निष्क्रिय

सुर्खेत: कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा तयार भएका ११ वटा महŒवपूर्ण विधेयकहरू निष्क्रिय भएका छन् । संसद्मा दर्ता भइ प्रक्रियामा रहेका सरकारी र गैरसरकारी विधेयकहरू कार्यकाल सकिएसँगै स्वतः निष्क्रिय भएका हुन् । दोस्रो...

सुर्खेत: यसअघि स्थानीय तहको नेतृत्व गरिसकेका केही व्यक्तिहरू यसपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । कर्णालीमा स्थानीय सरकार हाँकेका दुई जना पालिका प्रमुख र दुई जना समन्वय प्रमुख प्रदेशसभा सदस्यमा...

खेर गए सात प्रतिशत मत

सुर्खेत: कर्णाली प्रदेशमा यसपालिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको छ । प्रदेशमा खसेको मतको सात प्रतिशत बदर भएको छ । कूल ६ लाख ३० हजार नौ सय ३३...

सुर्खेत: मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचनको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार कर्णालीमा नेकपा ‐एमाले) पहिलो दल बनेको छ । एमालेले यसपटक पनि २०७४ को लोकप्रियतालाई कायमै...

सुर्खेत: प्राविधिक विषयको उच्च शिक्षामा महिलाहरूको पहुँच बढाउने उद्देश्यले कर्णाली सरकारले सञ्चालन गरेको ‘छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि सुरु भएको कार्यक्रम अन्तर्गत हालसम्म...

विद्युत लाइन विस्तारमा अड्चन

सुर्खेत: कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तार कार्य निकै सुस्त देखिएको छ । निर्माणको काम थालेको लामो समय भइसक्दा पनि आयोजनाले अपेक्षित प्रगति गर्न सकेको छैन । विद्युत प्रसारण लाइन आयोजनाले...

कर्णालीमा फेरिएको ‘पोजिसन’

सुर्खेत: यस पटकको संसदीय निर्वाचनले कर्णाली प्रदेशमा राजनीतिक दलहरूको शक्ति सन्तुलनमा ठूलो बदलाव ल्याइदिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएसँगै दलहरूको विगतको...

मुगुको प्रदेशसभा निर्वाचन क्षेत्र (ख)बाट नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका शाहीले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गरेका हुन् । निर्वाचित...

मुगुबाट नेकपा(एमाले)का नेता जितबहादुर मल्ल कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १(क)बाट उनी सत्तारुढ गठबन्धनका उम्मेदवार गोपालबहादुर बमलाई एक हजार ७३ मतान्तरले पराजित गरेका हुन् ।...

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । हुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट नेकपा एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मतान्तरले पराजित गर्दै...

हुम्लाबाट छिरिङ डम्डुल लामा (कार्चेन) प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का लामा १४ हजार तीन सय ७१ मत पाएर विजयी भएका हुन्...