मुगु(ख)मा माओवादीका मंगलबहादुर शाही निर्वाचित
मुगुको प्रदेशसभा निर्वाचन क्षेत्र (ख)बाट नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका शाहीले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गरेका हुन् ।
निर्वाचित शाहीले आठ हजार चार सय २९ मत पाए । उनका निकटतम प्रतिस्पर्धी मल्लले चार हजार ८ सय ८४ मत प्राप्त गरेका छन् ।
प्रकाशित मितिः १० मंसिर २०७९, शनिबार १८:४७
साझा बिसौनी ।