दैलेखको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेकपा (एमाले)का कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह निर्वाचित भएका छन् । उनले नेकपा (माओवादी केन्द्र) का योगेन्द्र शाहीलाई ८४ मतान्तरले पराजित गरेका...
दैलेखको निर्वाचन क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा(एमाले)का तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतान्तरले पराजित गर्दै...
नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार बनेका देवेन्द्र शाही कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (क)बाट स्वतन्त्र उम्मेदवार शाही निर्वाचित भएका हुन् । उनले...
जुम्लाबाट प्रदेशसभा सदस्यमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा एमाले उम्मेदवार टेकराज पछाई निर्वाचित भएका हुन् । सात हजार आठ सय २७ मत प्राप्त...
सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता हृदयराम थानी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधवार विहान सकिएको मतगणनाअनुसार कुल खसेको ७६ हजार तीन स ५२ मतमध्ये...
जाजरकोटबाट नेपाली कांग्रेसका जिल्ला सभापति वेदराज सिंह कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क)बाट उनी विजयी भएका हुन् । सिंहले १८ हजार पाँच...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जाजरकोटको प्रदेशसभा क्षेत्र (ख) बाट १६ हजार ४० मतसहित उनी निर्वाचित भएका हुन् । शाहले नेकपा...
दैलेखको क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्री कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निवर्तमान प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पराजित...
सुर्खेत: आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात्को यो दोस्रो संसदीय चुनाव हो । निर्वाचन आयोगले मतदानपूर्वका सम्पूर्ण तयारी शनिवार नै पूरा भएको जनाएको छ । निर्वाचनलाई...
हुम्ला: प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लामा चार वटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । जिल्लामा ५८ मतदानस्थल र ५९ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये चार वटा...
सुर्खेत: मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‐एमयू)का दुई जना पदाधिकारीलाई भ्रष्टाचार गरेको अभियोग लागेको छ । विश्वविद्यालयका सहायक डिन एवम् परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर...
सुर्खेत: प्रदेश राजधानी वीरेन्द्रनगरमा सडक स्तरोन्नतिका काम अलपत्र परेका छन् । वीरेन्द्रनगरका थुप्रै मुख्य सडकहरूको सुधार–विस्तार थालिए पनि लामो समयदेखि प्रगति सुस्त छ । वर्षाैदेखि निर्माण कार्य लथालिङ्ग भएको मध्ये...