सुर्खेत: आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनलाई लक्षित गरी राजनीतिक दल र उम्मेदवारहरूले अहिले टोल–टोलमा समृद्धिका आश्वासन बाँडिरहेका छन् । गाउँ–गाउँमा चुनावी चहलपहल भइरहेपनि वीरेन्द्रनगर–११ को एउटा बस्तीमा भने...
सुर्खेत: कर्णालीका हिमाली जिल्लामा मंसिर ४ गते हुने निर्वाचनका लागि सामग्री ढुवानी भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुम्ला, डोल्पा, जुम्ला र मुगुमा चारै किसिमका मतपत्र र निर्वाचन...
सुर्खेत: वीरेन्द्रनगरमा खाद्यान्न तथा दुग्धजन्य पदार्थको गुणस्तर मापन गर्न प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । खाद्य वस्तुहरूको गुणस्तर नाप्न नमुना परीक्षण प्रयोगशाला स्थापना गरिएको हो । कर्णाली प्रदेशमै पहिलोपटक सञ्चालनमा ल्याइएपछि खाद्यको...
सुर्खेत: सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत परियोजनामा भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)लाई लगानी जुटाउन थप दुई वर्ष समय दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद...
सुर्खेत: सरकारले कर्णाली प्रदेशका चार जिल्लाका एक सय दुई वटा वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । कालीकोट, जुम्ला, हुम्ला र मुगुमा पर्ने २४ वटा गाउँपालिका तथा नगरपालिकाका ती...
सुर्खेत: गएको स्थानीय तह निर्वाचनदेखि स्वतन्त्र व्यक्तिले जनप्रतिनिधि बन्न उम्मेदवारी दिने लहर देखिएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनमा कर्णाली प्रदेशमा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि थुप्रैले...
सुर्खेत: कर्णाली प्रदेश सरकारको विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाएको छ । तीन वर्ष अघिदेखि सुरु गरिएको ‘एक स्थानीय तह, एक सामुदायिक विद्यालय पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत...
दैलेख: उमेर नपुग्दै विवाह हुन्थ्यो । महिनावारी हुँदा महिला तथा किशोरीहरू घरभित्र पस्न पाउँदैनथे । बालबालिकाहरू श्रमिकको रूपमा प्रयोग हुन्थे । तर हिजोआज भने परिवर्तनका संकेतहरू देखिन थालेका छन् । दैलेखको गुराँस गाउँपालिकाको वडा...
सुर्खेत: निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गरेको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचन प्रचारप्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने बताइएको छ । बुधवार आयोगले गरेको पत्रकार सम्मेलनमा यस्तो जनाइएको...
सुर्खेत: गत असोज तेस्रो साता परेको अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध कर्णाली करिडोर अझै खुलेको छैन । करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर खुलाउन...
हुम्ला: नयाँ शैक्षिक सत्र सुरु भएको ६ महिना भइसकेको छ । हुम्लाका कतिपय विद्यालयका विद्यार्थीले अझै पनि पाठ्यपुस्तक पाएका छैनन् । सिमकोट गाउँपालिका–६ मा रहेको मानसरोवर माध्यमिक विद्यालयमा किस्ता किस्तामा पाठ्यपुुस्तक गयो ।...
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–११ धुलियाविटकी कमला सुनारलाई आफ्नो बच्चाले पूर्णरूपमा आँखा देख्दैन भन्ने धेरैपछि मात्रै थाहा पाइन् । आठ वर्षका छोराले राम्रोसँग पढ्न लेख्न नसकेपछि आँखामा समस्या भएको पहिचान भयो । कमला भन्छिन्,...