जुम्ला: कर्णाली राजमार्ग अवरुद्ध भएपछि स्याउ बिक्रीका लागि ढुवानीमा समस्या भएको छ । झन्डै दुई सातादेखि सडक बन्द हुँदा जुम्लामा लाखौंको स्याउ थन्किएको छ । बेच्ने सिजनको स्याउ थन्किँदा कुहिन लागेको किसानहरूले...
सुर्खेत: २०७४ मा नेकपा (माओवादी केन्द्र) ले टिकट नदिएपछि हुम्लाका छक्कबहादुर लामा बागी उम्मेदवार बने । एमालेसहितको समर्थनमा पार्टीको आधिकारिक उम्मेदवार बनेका छिमी दोर्ची लामा र नेपाली कांग्रेसका मंगलबहादुर...
सुर्खेत: २०७४ मा पहिलो पटक प्रदेशसभा सदस्यको निर्वाचन हुँदा नेकपा (माओवादी केन्द्र) ले सुर्खेतको क्षेत्र नं. २(ख) बाट बिन्दमान विष्टलाई उम्मेदवार बनायो । उक्त निर्वाचनमा माओवादी र एमालेबीच तालमेल भएको...
सुर्खेत: कर्णाली प्रदेशमा पछिल्लो समय निरन्तर एकसाता भएको वर्षाले ठूलो जनधनको क्षति भएको छ । बेमौसमी झरीका कारण बाढी तथा पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन् । २० जना अझै बेपत्ता...
सुर्खेत: तीन दशकअघिकै प्रतिस्पर्धी हुन्, यामलाल कँडेल र कालीप्रसाद शाक्य । २०४९ सालमा स्थानीय निकायको निर्वाचन हुँदा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका लागि उनीहरूबीच प्रतिस्पर्धा भएको थियो । यामलाल एमालेका उम्मेदवार थिए,...
सुर्खेत: कर्णाली प्रदेश निजामती सेवा ऐन नबन्दा कर्मचारीहरूको वृत्ति विकासमा असर परेको छ । प्रदेशमा बढुवालगायतका सुविधाका लागि कानुन नहुँदा सयौँ कर्मचारी मर्कामा परेका हुन् । जसले गर्दा प्रदेश मातहतका कर्मचारीहरूको...
सुर्खेत: कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्व सहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्ने भएका हुन् ।...
सुर्खेत: कर्णालीबाट राष्ट्रिय राजनीतिको सबैभन्दा माथिल्लो पंक्तिमा पुगेका नेता हुन्, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का । कांग्रेसको केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री हुँदै उपसभापति भइसकेका उनले झन्डै आधा दर्जन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने...
सुर्खेत: आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टी र चुनावी गठबन्धनको निर्देशनविपरीत बागी उम्मेदवारी दिएका विभिन्न दलमा आवद्ध व्यक्तिहरूले मनोनयन फिर्ता लिएका छन् । संसदीय निर्वाचनका लागि...
सुर्खेत: कर्णाली प्रदेशसभाका अघिल्लो कार्यकालका ४० जना सदस्यमध्ये एक तिहाइले मात्रै फेरि उम्मेदवार बन्ने मौका पाएका छन् । निवर्तमान प्रदेशसभा सदस्यहरूमध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १३ जनाले मनोनयन दर्ता गराएका हुन् ।...
सुर्खेत : कर्णाली प्रदेशसभा सदस्यका लागि एक सय ४४ जनाको मनोनयन दर्ता भएको छ । प्रत्यक्षतर्फका २४ सीटमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी एक सय ४४ जनाले उम्मेदवारी...
रुकुमपश्चिम : प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भइ सजाय पाएका ओली...