सुर्खेत: आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतवार उम्मेदवारहरूको मनोनयन दर्ता भइसकेको छ । मनोनयन दर्ताको विवरण हेर्दा महिलाको संख्या निकै कम देखिएको छ । मुख्य राजनीतिक...
काठमाडौं : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुइ हजार बढीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभाका एक सय...
जाजरकोट : प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि जाजरकोटमा स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा ६ जना, प्रदेश सभा ‘क’ मा ४ र ‘ख’ मा ४...
हुम्ला : आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि हुम्लामा १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा ४ जना, प्रदेशसभा ‘क’ मा ६ र ‘ख’ मा...
सुर्खेत : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का संसदीय निर्वाचनमा छैटौँ पटक उम्मेदवार बन्दैछन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएसँगै खड्का छैटौँ पटक...
सुर्खेत : नेकपा(एमाले)का स्थायी कमिटी सदस्य यामलाल कँडेलले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सुर्खेतको निर्वाचन क्षेत्र नं २ (क)बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा सदस्यका लागि हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं. १(ख) बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।...
सुर्खेत: कर्णाली प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ दुई सय २२ जना उम्मेदवार बनेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचिअनुसार कर्णालीमा २८ दलले दुई सय २२ जना उम्मेदवार अघि सारेका...
पहिरोले घर पुरिँदा जुम्लामा ६ जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका–५ बारेकोटडाँडामा आज विहान गएको पहिरोले गणेशबहादुर शाहीको घर पुरिएको हो । घरभित्र रहेका ६ जनाको मृत्यु भएको...
सुर्खेत: दसैँ भित्रिएसँगै मासुका लागि खसी–बोका खरिद–बिक्री बढेको छ । मासुका विभिन्न परिकार खाने र बली दिने प्रचलनका कारण दसैँ पर्वमा खसी–बोका, भेडा, च्याङ्गा र हास–कुखुराको कारोबार धेरै हुने...
सुर्खेत: कर्णालीमा डेंगी संक्रमितको संख्या पाँच सय नाघेको छ । प्रदेशमा १० वटै जिल्लामा डेंगीको संक्रमण फैलिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो विवरणअनुसार डेंगी भाइरल ज्वरोबाट प्रदेशभर पाँच...
सुर्खेत: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा सबैभन्दा धेरै वीरेन्द्रनगरका उजुरी पर्ने गरेको पाइएको छ । आयोगको ३२औँ वार्षिक प्रतिवेदनअनुसार कर्णाली प्रदेशका ७९ पालिकामध्ये वीरेन्द्रनगरसँग सम्बन्धित उजुरी धेरै परेका हुन् । सुर्खेतकै...