पुन: प्रदेशसभा सदस्यमा कँडेलको उम्मेदवारी

सुर्खेत : नेकपा(एमाले)का स्थायी कमिटी सदस्य यामलाल कँडेलले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सुर्खेतको निर्वाचन क्षेत्र नं २ (क)बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । कँडेल २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

एमालेले उनलाई आगामी मुख्यमन्त्रीको रुपमा प्रदेशसभा सदस्यको उम्मेदवार बनाएका हो ।

प्रकाशित मितिः   २३ आश्विन २०७९, आईतवार १६:१४