घरभित्रै महिला असुरक्षित

सुर्खेत: रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरे । घरेलु विवादकै कारण देविका बुढाथोकीको श्रीमानबाट हत्या भयो । चन्द्रले असार १७ गते...

सुर्खेत: विवाह गर्ने उमेर घटाउन नहुनेमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रवार वीरेन्द्रनगरमा भएको बालविवाह तथा बाल संरक्षणको सवालमा प्रादेशिक छलफलमा सहभागीहरूले विवाह गर्ने उमेर २० वर्ष नै कायम गर्नुपर्नेमा...

६४ प्रतिशत बजेट कार्यान्वयन

  सुर्खेत: चालु आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेश सरकारले ६४ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । यो वर्ष प्रदेश सरकारले कम्तीमा ७५ प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको...

सुर्खेत: कर्णाली प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउनेदेखि कर्मचारीहरूको दरबन्दी कटौती गर्नेसम्मका योजना कार्यान्वयनका लागि पहल थालेको छ । प्रदेश सरकारको संगठनात्मक संरचनालाई सुधार गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनाअनुसार ठूलो...

सुर्खेत: कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा छ । त्यसैले प्रदेश सरकारले जलवायु अनुकुलन योजना निर्माण गरेर सोही किसिमका कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । सञ्चालन गरिने हरेक कार्यक्रम जलवायु...

सुर्खेत: सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्रको संरक्षणका लागि गुरुयोजना बनाइएको छ । वीरेन्द्रनगरमा दिगोरूपमा पानीको सुरक्षा र भू–जोखिम न्यूनीकरणका लागि उत्तरी जलाधार क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न गुरुयोजना निर्माण गरिएको...

…अनि सिमकोट सडकले जोडियो

सुर्खेत: खार्पुनाथ–५ स्थित चुवाखोला कर्णाली नदीमा बेलिब्रिज निर्माण भएपछि हुम्ला सदरमुकाम सिमकोट औपचारिकरूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । उक्त पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार उद्घाटन गरेका छन् ।...

सुर्खेत: परियोजना विकास सम्झौता (पीडीए) अनुसारकै मितिमा निर्माण भएको भए माथिल्लो कर्णाली जलविद्युत आयोजना आजभन्दा चार वर्षअघि अर्थात् वि.सं. २०७८ भित्रै सम्पन्न भइसक्नुपर्ने थियो । वि.सं. २०७१ मा भएको पीडीएअनुसार त्यसको...

रित्तिँदै बस्ती

सुर्खेत: दैलेखको नारायण नगरपालिका वडा नंं. १ कुइकानाका प्रेम कोइरालालाई हिजोआज पुरानो गाउँले दिनको सम्झनाले हुरुक्कै बनाउँछ । नबनाओस् पनि किन, ९२ घरधुरी थियो, गाउँमा १६/१७ वटा पानीका मुहान थिए...

  सुर्खेत: कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर पछिल्लो समय व्यवस्थित बन्दै छ । प्रदेशका अन्य जिल्लाको तुलनामा राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यको हबका रूपमा रहेको वीरेन्द्रनगरको मुख्य सडक...

सुर्खेत: रत्न राजमार्गलाई दुई लेनको बनाउने योजना कार्यान्वयन हुन सकेको छैन । बाँकेको जमुनाहादेखि सुर्खेतको बाङ्गेसिमलसम्म जोड्ने राजमार्ग बरु दिनप्रति दिन जीर्ण बन्दै गएको छ । दोहोरो गाडी चल्न सक्नेसम्म...

सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रदेशसभामा पेस गर्नुअघिदेखि नै प्रतिपक्ष दलहरूले विरोध जनाएका थिए । प्रतिपक्षको विरोधका कारण असार १ गते मध्यरातमा सार्वजनिक भएको...