सुर्खेत: कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको जनाएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा मन्त्रालयले राखिएको लक्ष्यभन्दा बढी प्रगति भएको दाबी गरेको हो ।...

  सुर्खेत: प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रचलित कानुन विपरित नहुने र सम्बन्धित निकाय नै जवाफदेही हुनेगरी जगदुल्ला जलविद्युत आयोजना निर्माणको आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।...

  सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि उत्पादनसँग जोडेर ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयन गर्ने भएको छ । पूर्वाधार केन्द्रित कार्यक्रम कटौती गरेर उत्पादनसँग सम्बन्धित कार्यक्रम मात्र कार्यान्वयन गर्न...

  सुर्खेत: कर्णाली प्रदेश सरकारले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रवार’ बनाउने नीति लिएको छ । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवन उपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः...

    सुर्खेत: पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएका छन् । हरेक दिन डेंगु संक्रमित भेटिन थालेका छन् । संक्रमितको संख्या बढेसँगै जोखिम पनि बढ्दै गएको छ । ज्वरोसहित डेंगुका लक्षण देखिएका...

  सुर्खेत: शुक्रवार जिल्ला प्रहरी कार्यालय सुर्खेतले चाइनिज हतियार र ठूलो मात्रामा लागुऔषधसहित दुई जनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२...

जग्गाधनी पुर्जाले दिएको खुसी

    सुर्खेत: शुक्रवार लेकवेशी नगरपालिकाको प्राङ्गणमा भेटिएका ८८ वर्षीय बलबहादुर ज्ञवालीको अनुहारमा झल्किएको खुसी प्रष्टै देखिन्थ्यो । लेकवेशी–४ का स्थायी बासिन्दा ज्ञवाली जग्गाधनी पुर्जा लिनका लागि नगरपालिकाको प्राङ्गणमा पुगेका...

बस्तीमा बढ्दो बँदेल आक्रमण

सुर्खेत: दैलेखको आठबीस नगरपालिका–३ को जास्कीमा बँदेलको आक्रमणमा परी ६ जना घाइते भएका छन् । मकै खान आएको बँदेल धपाउन जम्मा भएका स्थानीयलाई बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी...

कर्णालीमा दर्जनौ तुइन

सुर्खेत: कर्णाली प्रदेशमा अझै पनि दर्जनौ तुइन रहेको पाइएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेशभर अहिले पनि ५० वटा तुइन सञ्चालनमा छन् । विभिन्न खोला र नदी तर्नका...

  सुर्खेत: कर्णाली प्रदेशसभाको प्रदेश मामिला समितिले सक्रियता बढाएको छ । समितिमा आएका विधेयकहरूमाथि छलफल गर्नेदेखि आफ्नो कार्यक्षेत्रभित्र पर्ने प्रदेश सरकारका कामको अनुगमन गर्नेसम्मका काममा समिति सक्रिय भएको हो । २०८० जेठ...

सुर्खेत: कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिएको छ । जसले गर्दा आयोजना अघि बढाउने बाटो खुलेको छ । लामो समयदेखि विवाद नै विवाद हुँदा आयोजना निर्माणको...

सुर्खेत: कर्णाली प्रदेश सरकारले लगानीमैत्री योजना निर्माण गर्ने भएको छ । लगानीकर्तालाई प्रदेशमा लगानीमा सम्भाव्य क्षेत्रबारे जानकारी प्रदान गरी लगानीमैत्री वातावरण निर्माणका लागि ‘कर्णाली प्रदेश लगानी पोर्टल विकास’ गर्न लागेको...