सुर्खेत: नारायण नगरपालिका वडा नं. २ दैलेखका सर्वराज भण्डारीले तरकारी खेतीबाट वार्षिक ११ लाख आम्दानी गर्छन् । झन्डै २० वर्ष पहिलादेखि व्यावसायिक तरकारी खेती सुरु गरेका उनले सरकारी अनुदान...
सुर्खेत: कर्णालीमा न्यून आर्थिक प्रतिष्ठान रहेका छन् । प्रदेशमा ठूला कलकारखाना स्थापना हुन सकेका छैनन् । बेरोजगारीको अवस्था बिकराल छ । लगानीमैत्री वातावरण नहुँदा जलविद्युत आयोजना अध्ययनमै सीमित बनेका छन् । आर्थिक गणना...
सुर्खेत: यतिबेला किसानहरूलाई धान रोप्ने चटारो छ । यस पटक मनसुन समयमै सक्रिय भयो । मनसुन चाँडै भित्रिएका कारण पनि रोपाइँ छिटो सुरू भयो । आकाशे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश...
सुर्खेत: अविरल वर्षाका कारण हिमाली भेगका बासिन्दा पनि बाढीपहिरोसहितका प्राकृतिक विपद्को उच्च जोखिममा परेका छन् । हिमाली भेगमा भएको वर्षाका कारण हिमपहिरोपछि आएको बाढीले मानवीय क्षतिका साथै बाढीले बस्ती नै डुबानमा...
सुर्खेत: सरकारले बनाएको नीतिबारे नागरिक अनभिज्ञ रहेको पाइएको छ । सिमान्तकृत महिलाहरूका लागि महिला संस्था वामले गरेको एक अध्ययनले यस्तो देखाएको हो । दुई पालिकाका एक सयभन्दा बढी नागरिकमा गरिएको सर्वेक्षणले...
सुर्खेत: कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तारको काम आगामी असोज महिनाभित्र सम्पन्न गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले तीन महिना भित्रैमा निर्माणको सबै काम...
सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बढाएर बजेट ल्याएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि चार अर्ब ३८ करोड...
सुर्खेत: कर्णाली प्रदेशमा विद्युतको समस्या छ । सबै ठाउँमा विद्युत लाइन पुगेको छैन । पुगेको ठाउँमा पनि पर्याप्त छैन । अनियमित लोडसेडिङको मारमा नागरिक छन् । तर यसको सुधार र स्तरोन्नतिको काममा भने ढिलाइ...
सुर्खेत: अर्थ मन्त्रालयबाट बजेट निकासी नहुँदा योजनाको रकम भुक्तानी हुन सकेको छैन । पूर्वी सुर्खेतमा निर्माण भइरहेको दलित संग्रहालयको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भएपनि भुक्तानी नभएको हो...
सुर्खेत: कर्णाली प्रदेश जलवायु परिवर्तनको मारमा छ । कृषि, जलस्रोत, वनस्पतिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएको छ । कृषि र वनस्पतिमा मात्र नभइ प्रदेशका नागरिकको जीवनयापनमा समेत असर देखिन...
सुर्खेत: निर्धारित मितिमै सञ्चालन गरिएको भए दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ६ महिनाअघि नै सम्पन्न भइसक्ने थियो । तर तीन पटक म्याद सारिएको प्रतियोगिता अब कहिले हुने भन्ने टुँगो नै छैन...
दैलेख: यतिबेला संघीय संसद्देखि कर्णाली प्रदेशसभासम्म सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर जुहारी चलिरहेको छ । राजनीतिक घटनाक्रम नागरिकका लागि उत्साहप्रद छैनन् । अनि, दैनिकजसो आइरहने साना–ठूला भ्रष्टाचार र चौतर्फी बेथितिका खबरले आम नागरिकलाई...