सुर्खेत: कर्णाली प्रदेश सरकारले विपद् प्रतिकार्य योजना निर्माणमा ढिलाइ गरेको छ । असार लाग्दै गर्दा कर्णालीवासीलाई बर्खाको पिरलो बढ्दै गएको छ । पहिरोको उच्च जोखिममा रहेको कर्णालीको करिब ५७ प्रतिशत भिरालो जमिन...

सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी वर्षको बजेटमा कृषिलाई उच्च प्राथमिकता दिएको छ । कृषिको व्यावसायीकरणमार्फत् कर्णालीको रूपान्तरण गर्ने लक्ष्य सरकारको छ । त्यसैले कृषि लक्षित योजना र कार्यक्रम बढाइएको छ भने सोहीअनुसार...

कर्णालीको बजेटमा के छ ?

सुर्खेत: कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, कृषि, उद्योग र पर्यटन विकासलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आइतवार मध्यरातमा आर्थिक वर्ष २०८२÷०८३ का...

सुर्खेत: गर्मीयाममा सधैँ वीरेन्द्रनगरमा खानेपानीको संकट पर्छ । खानेपानीको स्रोत पर्याप्त छैनन् । उपलब्ध पानीलेले माग धान्न मुश्किल पर्छ । एकारित बढ्दो जनसंख्या र अर्कोतिर मुहानबाट आउने पानी घट्दा खानेपानीको संकट...

सुर्खेत: संघीय सरकारले कर्णालीका पर्यटकीय स्थललाई आफ्नो बजेटमा समावेश गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर पर्यटन प्रवद्र्धनको योजना ल्याएको हो । सरकारले...

लेहडा गाउँ नै लसुन खेतीमा

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ लेहडाका थिमबहादुर खड्काले व्यावसायिक रूपमा लसुन खेती गरेको १५ वर्ष भयो । गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गर्न बजारको समस्या छैन । यो गाउँमा...

सुर्खेत: कर्णाली प्रदेश सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षमा कर्णालीलाई तुइन मुक्त बनाउने नीति अनुरूप तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न...

अन्योलमा प्रादेशिक विमानस्थल

सुर्खेत: केही वर्षयता सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणको विषय सरकारको हरेकजसो नीति तथा कार्यक्रम र बजेटमा समेत छुट्दैन । नीति तथा कार्यक्रम र बजेटमा आइरहने यो आयोजनाले अहिलेसम्म पूर्णता पाउन भने सकेको...

  सुर्खेत: कुनै बेला कुल बजेटको १७ प्रतिशतसम्म बजेट शिक्षामा छुट्टयाइएको थियो । यो क्रमशः घट्दै अहिले १०÷११ प्रतिशतमा सीमित छ । राज्यको प्राथमिकता पूर्वाधार विकासतर्फ केन्द्रित भइरहँदा शिक्षाजस्तो महŒवपूर्ण क्षेत्र उपेक्षामा...

बजेट कार्यान्वयनमा भएन सुधार

    सुर्खेत: चालु आर्थिक वर्षमा पनि कर्णालीको पुँजीगत बजेट कार्यान्वयन सुधार नहुने संकेत देखिएको छ । सरकारले बजेट कार्यान्वयनका लागि रणनीति योजना बनाएको भएपनि आर्थिक वर्ष सकिनै लाग्दासम्म बजेट कार्यान्वयनमा...

  सुर्खेत: प्रदेश सरकारको योजनामा बालबालिकाका विषय प्राथमिकतामा नपर्ने गुनासो विगतदेखि नै सुनिने गरेको छ । यस्तै गुनासोहरूलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा...

सुर्खेत: कर्णाली प्रदेशका मन्त्रालयको एकीकृत भवन निर्माणका लागि चार अर्ब लागत लाग्ने भएको छ । नयाँ डिजाइनअनुसार तयार गरिएको नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार साढे चार अर्ब रकम लाग्ने...