सीता वली, सुर्खेत : पञ्चपुरी नगरपालिका–८ माझीगाउँकी कल्पना नेपाली पेसाले शिक्षक हुन् । गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएकी उनलाई छाउपडी प्रथा अन्धविश्वास मात्र हो भन्ने थाहा छ ।...

सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेतमा केबुलकार सञ्चालन गर्ने सपनालाई फेरि ब्युँताउने भएको छ । सुर्खेतको वीरेन्द्रनगर बजारदेखि सिद्धपाइलासम्म केबुलकार सञ्चालन गर्ने योजनाको सम्भाव्यता अध्ययन थाल्ने तयारीमा प्रदेश सरकार...

सुर्खेत : कर्णाली प्रदेश लोक सेवा ऐन बनेको एक वर्ष पुग्न लाग्दासम्म पनि त्यसको कार्यान्वयनमा अन्यौलमा छ । तर यता प्रदेश सरकार भने धमाधम करारमा कर्मचारी नियुक्त गरिरहेको छ...

सीता वली, सुर्खत : प्रहरी लगाएर छाउगोठ भत्काउने अभियान सुर्खेतमा प्रभावकारी हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय सुर्खेतको नेतृत्वमा प्रहरी र स्थानीय जनप्रतिनिधिहरू सहभागी टोलीले गाउँ–गाउँ पुगेर छाउगोठ...

सीता वली, सुर्खत : स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले संविधानले दिएको अधिकार पनि प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । विशेष गरेर नगरपालिकाका उप–प्रमुख र गाउँपालिकाका उपाध्यक्षहरूले आफूहरूलाई निर्णय...

सुर्खेत : धानवमार्ग साँघुरो भएका कारण सुर्खेत विमानस्थल विस्तार गर्नुपर्ने योजना बनाइरहँदा सडकका कारण थप खुम्च्याउनुपर्ने अवस्था सिर्जना भएको छ । रत्न राजमार्ग अन्तर्गत धुलियाविटदेखि बाङ्गेसिमलसम्मको सडक विस्तार गर्नका...

सुर्खेत : कर्णाली प्रदेश योजना आयोगको बैठक गत बुधवारदेखि काठमाडौंमा बसिरहेको छ । बैठकमा कर्णालीको विकासका लागि बनाउन लागिएको पञ्चवर्षीय योजनामा छलफल हुँदैछ । तर अचम्म त के छ भने कर्णाली...

सीता वली,  सुर्खेत : यतिबेला सुर्खेतका स्थानीय तहमा छाउगोठ भत्काउने अभियान सुरु भएको छ । प्रहरी–प्रशासन र स्थानीय जनप्रतिनिधिहरू सहभागी रहेको टोली गाउँ–गाउँ पुगेर छाउगोठ भत्काइरहेको छ । जिल्ला प्रशासन कार्यालयको...

विपन्न कृषकलाई सरकारको साथ

मुना हमाला, सुर्खेत :  सुुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. ४ ठाँटीका टिके रानाले विगतदेखि नै गहुुँ र मकै खेती गर्दै आएका छन् । तर परिश्रम गरेअनुसारको उत्पादन भने कहिल्यै भएन ।...

हिउँदे अधिवेशन अनिश्चित

सुर्खेत : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चित बनेको छ । वर्षे अधिवेशन सकिएको करिब तीन महिना बितिसक्दा समेत हिउँदे अधिवेशन बस्न सकेको छैन । गत असोज १० गते वर्षे...

सीता वली, सुर्खेत : आवश्यक जिम्मेवारी नपाउँदा जिल्ला समन्वय समितिहरू कामविहीन बनेका छन् । स्थानीय तहको अनुगमन गर्ने अवधारणाअनुसार यस्ता समन्वय समितिहरू बनाइएको भए पनि अनुगमनका लागि आवश्यक अधिकार भने...

सुर्खेत : वीरेन्द्रनगरको सिटी बसपार्क सञ्चालनमा अर्को समस्या थपिएको छ । बसपार्क सञ्चालनका लागि आइतवार मात्र पूरा गरिएको टेण्डर प्रक्रिया तत्काल कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेत अन्तरिम आदेश जारी...