सुर्खेत : कर्णाली प्रदेशलाई आइतवार सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरियो । तर यो प्रदेशमा रहेका सबै सडक मानवलाई घर वा आश्रममा पुनस्र्थापित गरिसकेपछि गरिएको घोषणा भने होइन । विभिन्न...

सुर्खेत : अब कुनै पनि नागरिकले सडक जीवन बाँच्नु नपर्ने भएको छ । विभिन्न कारणले सडकमा मागेर जीवन चलाइरहेकाहरूलाई उद्धार गरेर परिवारसँग पुनर्मिलन गराउने गरी कर्णालीमा अभियान सञ्चालन गरिएको छ ।...

सडकमा बाँचेकाहरू

सीता वली, सुर्खेत : दुई सन्तान जन्मिसकेपछि जाजरकोटकी धनसरा बुढाथोकीका श्रीमान्ले दोस्रो विवाह गरे । उनले दोस्रो विवाह मात्रै गरेनन् धनसरालाई घरनिकाला समेत गरे । नाबालक छोराछोरी साथमै लिएर...

सीता वली, सुर्खेत : पञ्चपुरी नगरपालिका–८ माझीगाउँकी कल्पना नेपाली पेसाले शिक्षक हुन् । गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएकी उनलाई छाउपडी प्रथा अन्धविश्वास मात्र हो भन्ने थाहा छ ।...

सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेतमा केबुलकार सञ्चालन गर्ने सपनालाई फेरि ब्युँताउने भएको छ । सुर्खेतको वीरेन्द्रनगर बजारदेखि सिद्धपाइलासम्म केबुलकार सञ्चालन गर्ने योजनाको सम्भाव्यता अध्ययन थाल्ने तयारीमा प्रदेश सरकार...

सुर्खेत : कर्णाली प्रदेश लोक सेवा ऐन बनेको एक वर्ष पुग्न लाग्दासम्म पनि त्यसको कार्यान्वयनमा अन्यौलमा छ । तर यता प्रदेश सरकार भने धमाधम करारमा कर्मचारी नियुक्त गरिरहेको छ...

सीता वली, सुर्खत : प्रहरी लगाएर छाउगोठ भत्काउने अभियान सुर्खेतमा प्रभावकारी हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय सुर्खेतको नेतृत्वमा प्रहरी र स्थानीय जनप्रतिनिधिहरू सहभागी टोलीले गाउँ–गाउँ पुगेर छाउगोठ...

सीता वली, सुर्खत : स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले संविधानले दिएको अधिकार पनि प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । विशेष गरेर नगरपालिकाका उप–प्रमुख र गाउँपालिकाका उपाध्यक्षहरूले आफूहरूलाई निर्णय...

सुर्खेत : धानवमार्ग साँघुरो भएका कारण सुर्खेत विमानस्थल विस्तार गर्नुपर्ने योजना बनाइरहँदा सडकका कारण थप खुम्च्याउनुपर्ने अवस्था सिर्जना भएको छ । रत्न राजमार्ग अन्तर्गत धुलियाविटदेखि बाङ्गेसिमलसम्मको सडक विस्तार गर्नका...

सुर्खेत : कर्णाली प्रदेश योजना आयोगको बैठक गत बुधवारदेखि काठमाडौंमा बसिरहेको छ । बैठकमा कर्णालीको विकासका लागि बनाउन लागिएको पञ्चवर्षीय योजनामा छलफल हुँदैछ । तर अचम्म त के छ भने कर्णाली...

सीता वली,  सुर्खेत : यतिबेला सुर्खेतका स्थानीय तहमा छाउगोठ भत्काउने अभियान सुरु भएको छ । प्रहरी–प्रशासन र स्थानीय जनप्रतिनिधिहरू सहभागी रहेको टोली गाउँ–गाउँ पुगेर छाउगोठ भत्काइरहेको छ । जिल्ला प्रशासन कार्यालयको...

विपन्न कृषकलाई सरकारको साथ

मुना हमाला, सुर्खेत :  सुुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. ४ ठाँटीका टिके रानाले विगतदेखि नै गहुुँ र मकै खेती गर्दै आएका छन् । तर परिश्रम गरेअनुसारको उत्पादन भने कहिल्यै भएन ।...