बिसौनी संवाददाता सुर्खेत, १९ चैत । अवैध लागूऔषध ब्राउनसुगरसहित सुर्खेतमा दुईजना पक्राउ परेका छन् । बिहीवार राती ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी...

बिसौनी संवाददाता सुर्खेत, १९ चैत । सुविधासम्पन्न ब्याडमिन्टन कभर्डहल निर्माणका लागि छलफल गरिएको छ । सुर्खेत ब्याडमिन्टन संघको आयोजनामा शुक्रवार वीरेन्द्रनगरमा कभर्डहल निर्माणका लागि ठोस योजना तर्जुमा कार्यक्रम सम्पन्न...

सुर्खेत, १९ चैत ।प्रगतिशील लेखक सङ्घ सुर्खेतको १२ औं जिल्ला सम्मेलन स्थगित गरिएको छ । आज (शनिवार) हुने भनिएको जिल्ला सम्मेलन आवश्यक तयारी नपुगेका कारण स्थगित गरिएको जनाइएको छ...

सुर्खेत, १९ चैत ।गोल्डेन स्टार मल्टिमिडिया प्रालिद्वारा आयोजित गोल्ड आईडल–२०७२ का लागि गायन विधामा प्रतिस्पर्धा गरिरहेका सचिन पोखरेललाई विजयी बनाउन सुर्खेतमा अभियान थालिएको छ । गायक पाखरेल स्वयम् सुर्खेत...

बिसौनी संवाददाता सुर्खेत, १८ चैत । एसएलसी परीक्षाको पहिलो  दिन । अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा । नयाँ स्थानमा परीक्षा केन्द्र । सबैले परीक्षामा कडाइ हुन्छ भन्ने सुनाएकाले पनि उनीहरूमा...

बिसौनी संवाददाता सुर्खेत, १८ चैत । डेढ वर्ष पहिला साउनमा आएको बाढी र पहिरोले ठूलो मात्रामा धनजनको क्षति गरेपछि सुर्खेतमा विपद् व्यवस्थापनको बारेमा चासो गर्न थालिएको छ । दैवीप्रकोपबाट...

बिसौनी संवाददातासुर्खेत, १८ चैत ।माथिल्लो कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने निर्णयको विरोधमा बनाइएको वृतचित्र बिहीवार वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ । माथिल्लो कर्णाली बचाऔं अभियानले बिहीवार बिहान सुर्खेत क्याम्पस...

बिसौनी संवाददाता सुर्खेत, १७ चैत ।  अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदनको लागि दबाब दिने उद्देश्यले मानव अधिकार तथा शान्ति समाज, सुर्खेतले बुधवार वीरेन्द्रनगरमा शान्तिदीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको...

 बिसौनी संवाददाता सुर्खेत, १७ चैत ।  विश्लेषणसहितको नेपालको वातावरणीय तथ्याङ्क सुर्खेतमा सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी विश्लेषणसहितको वातावरणीय तथ्याङ्क सार्वजनिक गरेको...

साझा बिसौनी संवाददाता सुर्खेत, १६ चैत । मध्यपश्चिमाञ्चल विश्व–विद्यालय सेवा आयोग गठन भएको चार वर्ष पुग्नै लागेको छ । आगामी वैशाखमा आयोगका पदाधिकारीहरूको कार्यकाल समेत सकिँदैछ । तर कार्यकाल...

साझा बिसौनी संवाददाता सुर्खेत, १६ चैत । भोलि (बिहीवार) बाट सुरु हुन लागेको यसवर्षको एसएलसी परीक्षाको सुर्खेतमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला शिक्षा कार्यालयले परीक्षाको सम्पूर्ण तयारी...

सुर्खेत, १६ चैत । (साबिस) नेपाली कांग्रेस सुर्खेतको १३ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक मंगलवार बसेको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बधाई र श्रद्धाञ्जली सम्बन्धी चार...