साझा बिसौनी संवाददाता सुर्खेत, १६ चैत । १४ वर्षमुनीको राष्ट्रिय फुटबल टोलीका लागि सुर्खेतमा पनि खेलाडी छनौट गरिने भएको छ । वीरेन्द्रनगरमा यही चैत २० गते खेलाडी छनौट गरिने...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ चैत । वीरेन्द्रनगरको व्यस्त बजारबाट लुटेराहरूले एक लाख रूपैयाँ लुटेका छन् । सोमवार दिउँसो लुटेराहरूले आँखामा खुर्सानीको धुलो छर्केर एक महिलाको साथमा रहेको एक...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ चैत । जिल्ला आपूर्ति समिति सुर्खेतले आवश्यकता भन्दा बढी ग्यास स्टक नराख्न उपभोक्ताहरूलाई आग्रह गरेको छ । उपभोक्ताले घरमा स्टक राखेका कारण बजारमा ग्यासको...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ चैत । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं. २ ले कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुने सुर्खेतका दुई सांसदलाई बधाई ज्ञापन गरेको छ...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ चैत । ए–वान मिडिया एण्ड रिसर्च सेन्टर सुर्खेतको आयोजनामा १५ दिने व्यवसायिक पत्रकारिता तालिम वीरेन्द्रनगरमा सुरु भएको छ । तालिमको सोमवार मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति...

सिलाइकटाइ तालिम

साझा बिसौनी संवाददाता सुर्खेत, १५ चैत । आवाज संस्था सुर्खेतको आयोजनामा तीन महिने सिलाइ–कटाइ सम्बन्धी सीप विकास तालिम सोमवारदेखि गर्पनमा सुरु भएको छ ।  घरेलु तथा साना उद्योग विकास...

साझा बिसौनी संवाददाता सुर्खेत, १४ चैत ।  चर्चित उपन्यासकार बुद्धिसागरको हालै प्रकाशित उपन्यास ‘फिरफिरे’ माथि सुर्खेतमा अन्तरक्रिया गरिएको छ । वाङ्मय चौतारी नेपालले फाइनप्रिन्टसँगको समन्वयमा आइतवार वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम...

सुर्खेत, १४ चैत । (साबिस) नयाँ शक्ति नेपालको अन्तरिम जिल्ला परिषद् गठन गरेको छ । आइतवार वीरेन्द्रनगरमा सम्पन्न भेलाले ललित परियारको संयोजकत्वमा परिषद् गठन गरेको हो । १९ जना...

नवराज आचार्य  दैलेख, १४ चैत ।  जिल्लामा रहेका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार तथा कला संस्कृतिको संरक्षणका लागि दैलेख महोत्सव आयोजना गरिने भएको छ । दैलेख उद्योग वाणिज्य संघले आयोजना गर्ने...

सुर्खेत, १४ चैत । (साबिस) एकीकृत नेकपा (माओवादी) निकट योङ कम्युनिष्ट लिग (वाइसीएल) सुर्खेतको जिल्ला सम्मेलनको मिति सरेको छ । यही चैत १५ र १६ गते हुने भनिएको जिल्ला...

साझा बिसौनी संवाददाता दैलेख, १४ चैत ।  यसअघि विद्यालय व्यवस्थापन समिति चयन गर्ने बेला बाहेकको समयमा प्रायः अभिभावकहरू विद्यालयमा देखा नै पर्दैन थिए । विद्यार्थीलाई विद्यालय पठाइ दिए मात्र...

साझा बिसौनी संवाददाता सुर्खेत, १३ चैत । सुर्खेतमा करिब एक करोडको लागत डिपार्टमेन्टल स्टोर स्थापना गरिएको छ । वीरेन्द्रनगरका युवा व्यवसायी सुरेन्द्र भारतीले सेन्ट्रल डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएका हुन्...