साझा बिसौनी संवाददाता सुर्खेत, २२ चैत ।मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा आंशिक प्राध्यापक संघ गठन गरिएको छ । गणेश आचार्यको अध्यक्षतामा गठन गरिएको समितिमा उपाध्यक्ष सुशील कार्की, सचिव दीपककुमार आचार्य, कोषाध्यक्ष शारदा...

संघको साधारणसभा

बिसौनी संवाददाता सुर्खेत, २१ चैत ।  नेपाल परिवार नियोजन संघ सुर्खेत शाखाको ३६ आंै वार्षिक साधारणसभा आइतवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सभामा संघका सचिव प्रतापजंग थापाले सन् २०१५...

सुर्खेत, २१ चैत ।  प्रवेशिका परीक्षा (एसएलसी) को तेस्रो दिन परीक्षा दिंदादिदैं दैलेख र जाजरकोटमा दुई जना छात्राले बच्चा जन्माएका छन् । दैलेखमा एक छात्राले परीक्षा केन्द्रमै छोरा जन्माएकी...

काँक्रेविहार बैंकको साधारणसभा साझा बिसौनी संवाददाता सुर्खेत, २० चैत । काँक्रेविहार विकास बैंक सुर्खेतले एक वर्षमा ८९ लाख नाफा गर्न सफल भएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा ८९...

साझा बिसौनी संवाददाता सुर्खेत, २० चैत । मुलुकको समृद्धिको नेतृत्व अब सहकारीले गर्नुपर्ने शनिवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित...

साझा बिसौनी संवाददाता सुर्खेत, २० चैत । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयमा राजनीतिक हस्तक्षेप हुनै नदिने अठोट व्यक्त गरेका छन् । न्यायापालिका स्वतन्त्र हुनुपर्ने भन्दै उनले अब कसैले चाहेर पनि...

साझा बिसौनी संवाददाता सुर्खेत, २० चैत । वीरेन्द्रनगर नगरपालिका–१६ एकता नगरलाई प्लाष्टिकमुक्त टोल बनाउने अभियान सुरु भएको छ । एकतानगर टोल विकास संस्थाले शनिवार गरेको भेलाले टोललाई प्लाष्टिकमुक्त बनाउने...

अग्निरेखा निर्माण

साझा बिसौनी संवाददाता सुर्खेत, २० चैत । वीरेन्द्रनगर–२१ धुलियाविटस्थित जनता सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणका लागि अग्निरेखा निर्माण गरेको छ । शनिवार वन र आवादी बस्तीको बीचबाट अग्निरेखा...

सुर्खेत, २० चैत्र । (साबिस) सुर्खेत उद्योग वाणिज्य संघको संयोजनमा सुरु भएको नगर सरसफाइ अभियान २५ औं हप्ता पूरा भएको छ । ‘वीरेन्द्रनगर हाम्रो स्वच्छ सफा  राम्रो’ भन्ने मूल...

सुर्खेत, २० चैत्र । (साबिस) वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाको कर्मचारीहरूको अनुभव आदान–प्रदान तथा कार्य समीक्षा गोष्ठी शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । चालु आ.व. २०७२÷०७३ को हालसम्मको प्रगति...

अठार खेलाडी छनौट

साझा बिसौनी संवाददाता सुर्खेत, २० चैत । १४ वर्षमुनीको राष्ट्रिय फुटबल टोली निर्माणका लागि सुर्खेतमा पनि जिल्लास्तरीय छनौट प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्देशनअनुसार...

साझा बिसौनी संवाददाता मुगु, २० चैत ।  रारा गाविस मुर्मा गाउ“का धनसिंह रोकाया गाउ“मा पुख्यौली खानेपानीको मूल सुकेपछि चिन्तित भएका छन् । करिब ७० घरधुरी रहेको उक्त मुर्मा गाउ“का...