साझा बिसौनी संवाददाता सुर्खेत, २७ चैत्र । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २४ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू गरिने भएको छ । महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीको...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ चैत ।  जेपी स्कुलको १३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामराज गिरीले विद्यालयको प्रगति...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ चैत्र । देउती टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट एण्ड देउती इन्जिनियरिङ्ग कलेजको आयोजनामा शनिवार वीरेन्द्रनगरमा नगर सरसफाइ कार्यक्रम भएको छ । गणेशचौकदेखि राममन्दिर हुँदै वीरेन्द्रचोकसम्म सरसफाइ...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ चैत ।  युवा गैरसरकारी संस्था महासंघ जिल्ला शाखा सुर्खेतको अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो जिल्ला भेलाले आचार्यको अध्यक्षतामा...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ चैत । नेपाल राष्ट्रिय वाणिज्य संघ सुर्खेत जिल्ला क्षेत्र नं. ३ को प्रथम भेला शनिवार गुटुमा सम्पन्न भएको छ । भेलाले विष्णुप्रसाद खरालको अध्यक्षतामा...

सुर्खेत, २५ चैत्र । संविधानसभाको निर्वाचनको क्रममा हत्या गरिएका एमाले सुर्खेतका नेता ऋषिप्रसाद शर्माको सम्झना गरिएको छ । शर्माको आठौं स्मृति दिवसको अवसरमा ऋषि स्मृति प्रतिष्ठान सुर्खेतले बिहीवार वीरेन्द्रनगरमा...

गजल प्रतियोगिता

सुर्खेत, २४ चैत । (साबिस) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी सुर्खेतको आयोजनामा प्रगतिशील गजल प्रतियोगिता बुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । एमाले नेता स्वर्गीय ऋषिप्रसाद...

सुर्खेत, २४ चैत । (साबिस) वन जोगाउने नाममा बाढीपीडितहरूलाई उठीबास लगाउन खोजिएको भन्दै बाढीपीडित व्यवस्थापन मूल सङ्घर्ष समितिले आपत्ति जनाएको छ । समितिका अध्यक्ष खगीराम रेग्मीले बुधवार विज्ञप्तीमार्फत् यस्तो...

सुर्खेत, २४ चैत । (साबिस) अपाङ्ग इकाई सशक्तीकरण वीरेन्द्रनगर –३ ले बुधवार आयोजना गरेको अपाङ्गता भएकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविरमा ६० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।  इकाईका अध्यक्ष...

सुर्खेत, २३ चैत ।  एमाले नेता स्वर्गीय ऋषिप्रसाद शर्माको स्मृतिमा मंगलवार वीरेन्द्रनगरमा रक्तदान गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) सुर्खेतको आयोजनामा रक्तदान गरिएको हो ।...

सुर्खेत, २३ चैत ।  भानुमार्ग टोल विकास संस्थाको १० औं साधारणसभा मंगलवार सम्पन्न भएको छ । वीरेन्द्रनगर ईत्राममा रहेको टोल विकास संस्थाको साधारणसभाले नयाँ नेतृत्व समेत चयन गरेको छ...

साझा बिसौनी संवाददाता सुर्खेत, २२ चैत ।  मध्यपश्चिमाञ्चल विश्व–विद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा प्राध्यापकहरूले तालाबन्दी गरेका छन् । विभिन्न प्राध्यापक सङ्गठनहरूले संयुक्त रूपमा सोमवार ताला लगाएका हुन् ।  विश्वविद्यालयमा...