बिर्ख बडुवाल सुर्खेत, २४ भदौ । बेतान–९ जामुनेका मानसिंह रामजालीका पाँच सन्तान छन् । दुई छोरा र एक छोरी । तर यतिबेला उनै मानसिंह रोगले च्यापेर थला पर्दा भने...
दैलेख, २४ भदौ । (साबिस) जिल्ला कानुनी सहायता समिति कानुनी सहायता केन्द्र दैलेखको आयोजनामा दैलेख जिल्लास्थित ७ वटा गाविस र नारायण नगरपालिकाका सामाजिक परिचालक र नागरिक सचेतना केन्द्रका पदाधिकारीहरूलाई...
साझा बिसौनी संवाददाता सुर्खेत, २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको १०३ औं जन्मजयन्ती शुक्रवार सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । वीपी चिन्तन प्रतिष्ठान शाखा...
साझा बिसौनी संवाददाता सुर्खेत, २४ भदौ । सूर्योदय बोर्डिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थीहरूले वीरेन्द्रनगरमा सरसफाइ गरेका छन् । सूर्योदयका विद्यार्थीहरूको नेल्टा क्लबको आयोजनामा सरसफाइ गरिएको हो । वीरेन्द्रनगर बसपार्क क्षेत्रको...
साझा बिसौनी संवाददाता सुर्खेत, २३ भदौ । जनज्योति उच्च माध्यमिक विद्यालय कुनाथरी एक लाख रूपैयाँ नगदसहित पुरस्कृत भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत सामुदायिक विद्यालयमा...
साझा बिसौनी संवाददाता सुर्खेत, २३ भदौ । भेरी माध्यमिक विद्यालय रानीघाटले ३७ औं शिक्षा दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता गरेको छ । विद्यालयले बिहीवार सदन अनुसार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको...
सुर्खेत, २३ भदौ । (साबिस) कुस्तीका पूर्व प्रमुख प्रशिक्षक तथा राष्ट्रिय कुस्ती संघका महासचिव मुमताजली इदृशी सुर्खेत आएका छन् । सातौं राष्ट्रिय खेलकुदको तयारीका लागि प्रशिक्षण दिन इदृशी सुर्खेत...
साझा बिसौनी संवाददाता सुर्खेत, १९ भदौ । आइतवार वीरेन्द्रनगरको खुलामञ्चमा जम्मा भएका महिलाहरू तीजका भाकामा छमछमी नाचिरहेका थिए भने खुलामञ्चकै छेउमा रहेको कुइनेपानीमा पुरुषहरू देउडामा पाइला सारिरहेका थिए ।...
साझा बिसौनी संवाददाता सुर्खेत, १९ भदौ । ओढारमा लुकाएर राखिएको अवस्थामा प्रहरीले जुम्लाबाट एक थान एसएलआर राइफल बरामद गरेको छ । सनीगाउँ गाविस–४ मा रहेको जलजलाको ओढारमा लुकाइछिपाइ राखेको...
साझा बिसौनी संवाददाता सुर्खेत, १८ भदौ । आज (आइतवार) नेपाली हिन्दु नारीहरू परम्परागत हरितालिका तीज पर्व मनाउँदैछन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो...
साझा बिसौनी संवाददाता सुर्खेत, १६ भदौ । बाघले बाख्रा मार्न थालेपछि कुनाथरी र तरंगाका कृषक चिन्तित बनेका छन् । कुनाथरीको जयपुर, भट्टेघारी र रानीवन तथा तरंगाको भाडेमा बाघले कृषकलाई...
सुर्खेत, १६ भदौ । उषा बालवाटिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले बिहीवार प्रशान्ति वृद्धाश्रममा पुगेर वृद्धवृद्धाहरूलाई सहयोग गरेका छन् । विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्च कटाएर वृद्धवृद्धाहरूलाई...