साझा बिसौनी संवाददाता सुर्खेत, १४ भदौ । आगामी मंसिरमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भदौ अन्तिम साता सुर्खेतमा जिल्लास्तरीय छनौट प्रतियोगिता हुने भएको छ । भदौ २६ देखि असोज...

‘बाकस’ मञ्चन हुँदै

साझा बिसौनी संवाददाता सुर्खेत, १४ भदौ । पछिल्लो समय सुर्खेती रंगमञ्च सुस्ताइरहेको बेला नाटक मञ्चन हुने भएको छ । आरंग नेपाल र जननाट्य मञ्च सुर्खेतको आयोजनामा नाकट ‘बाकस’ मञ्चन...

साझा बिसौनी संवाददाता सुर्खेत, १४ भदौ । मध्यपश्चिमाञ्चल विश्व–विद्यालयको केन्द्रीय क्याम्पस परिसरमा मंगलवार सरसफाइ गरिएको छ । स्ववियु निर्वाचनमा विभिन्न विद्यार्थी संघ, सङ्गठनहरूले पोष्टर, पम्पलेट लगायतका प्रचार सामग्रीले क्याम्पस...

साझा बिसौनी संवाददाता सुर्खेत, १४ भदौ । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा परिवर्तित कर नीति, बजार अनुगमन तथा उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रम मंगलवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।...

साझा बिसौनी संवाददाता सुर्खेत, १४ भदौ । अमरज्योति माविमा भुवन खरालको अध्यक्षतामा १३ सदस्यीय युवा रेडक्रस सर्कल गठन गरिएको छ । जसको उपाध्यक्षमा किरण केसी, सचिवमा आर चलाउने, उपसचिवमा...

फलफूल वितरण

साझा बिसौनी संवाददाता सुर्खेत, १४ भदौ । सुप्रिम माध्यमिक विद्यालय सुर्खेतले मंगलवार वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरेको छ । विद्यालयले प्रशान्ति वृद्धाश्रमका ११ जना वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरेको हो ।...

तालिम सुरु

१४ भदौ । (साबिसु) स्थानीय शान्ति परिचालन सम्बन्धी दुई दिने तालिम वीरेन्द्रनगरमा मंगलवारदेखि सुरु भएको छ । दलित राष्ट्रिय सङ्गठनको आयोजनामा सुरु भएको तालिममा विभिन्न संघ–संस्थामा आवद्ध महिला तथा...

१४ भदौ । (साबिस) सुर्खेत जिल्ला विद्यालयस्तरीय कोकाकोला कप राष्ट्रिय फुटबल प्रतियोगिताका लागि छनौट भएको छ । नेपालगन्जमा भएको क्षेत्रीय प्रतियोगिताको सेमिफाइनलमा कैलालीको मञ्जुश्री माविलाई ३–१ ले पराजित गरी...

वृक्षारोपण सम्पन्न

सुर्खेत, १३ भदौ । (साबिस) ५३ औं राष्ट्रिय खेलकुद परिषद् स्थापना दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिति सुर्खेतले विभिन्न कार्यक्रम गरी मनाएको छ । समितिले सोमवार जिल्ला खेलकुद विकास...

सुर्खेत, १३ भदौ । (साबिस) सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) ले आर्थिक वर्ष २०७२÷०७३ को सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ । सोमवार वीरेन्द्रनगरमा गरिएको कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत...

साझा बिसौनी संवाददाता सुर्खेत, १२ भदौ । सुर्खेतका नविन योगीले राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । आगामी असोजमा धरानमा हुने प्रतियोगितामा सुर्खेतबाट पहिलो पटक योगीले भाग...

साझा बिसौनी संवाददाता सुर्खेत, १० भदौ । चोरी आरोपमा प्रहरी हिरासतमा रहेका श्रीमान्लाई लागूऔषध ब्राउनसुगर पु¥याउन गएकी महिला पक्राउ परेकी छन् । चोरी आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय...