फलफूल वितरण

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ भदौ ।
सुप्रिम माध्यमिक विद्यालय सुर्खेतले मंगलवार वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरेको छ । विद्यालयले प्रशान्ति वृद्धाश्रमका ११ जना वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरेको हो ।
विद्यालयका अनुशासन विभागका प्रमुख शिक्षक भुपेन्द्रप्रसाद अधिकारी र मानबहादुर बिसी
लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १५ भाद्र २०७३, बुधबार ०४:५०