सुर्खेत, २८ भदौ । (साबिस) काँक्रेविहार यातायात व्यवसायी संघ सुर्खेतले आज (बुधवार)बाट सुर्खेतदेखि काठमाडौंका लागि हाइस सेवा सञ्चालनमा ल्याउँदैछ । सुर्खेत–काठमाडौंका लागि पहिलो पटक हाइस सेवा सञ्चालन गर्न लागिएको...

साझा बिसौनी संवाददाता जाजरकोट, २८ भदौ । नेपाल खाद्य संस्थान जाजरकोटका विभिन्न डिपोहरूका लागि निर्धारित कोटा अनुसारको चामल उपलब्ध गराउन राप्रपा जाजरकोटले आपूर्ति मन्त्रालयसँग माग गरेको छ । दसैं...

साझा बिसौनी संवाददाता छिन्चु (सुर्खेत), २७ भदौ । जिल्ला बजार अनुगमन समितिले छिन्चुबाट दुई सय ५० बोरा अवैध सोमो मनसुन चामल बरामद गरेको छ । जिल्ला प्रसाशन कार्यालय सुर्खेतका...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ भदौ । जनसंख्यालाई मात्र आधार बनाएर जिल्लाको संरचना मान्य नहुने भन्दै पूर्वी सुर्खेतको भेरी किनाराका गाउँ विकास समितिहरूका बासिन्दाले असन्तुष्टी व्यक्त गरेका छन् ।...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ भदौ । सामाजिक रहनसहन अनुसार पाठ्यक्रम निर्माण हुनुपर्ने वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल सुर्खेतको १४...

साझा बिसौनी संवाददाता दैलेख, २७ भदौ । सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले बालदिवसको अवसर पारेर सोमवार जिल्ला अदालतलाई बाल इजालसको लागि सामग्री हस्तान्तरण गरेको छ । बाल इजालसको व्यवस्थापनका...

साझा बिसौनी संवाददाता सुर्खेत, २६ भदौ । नेकपा एमालेको प्रदेश नं. ६ को प्रदेश कमिटी ५१ सदस्यीय बनेको छ । एमाले स्थायी कमिटीको आइतवार बसेको बैठकले प्रदेश कमिटीलाई पूर्णता...

साझा बिसौनी संवाददाता सुर्खेत, २६ भदौ । जल, जलवायु र मौसम सम्बन्धी प्रस्तावित मस्यौदामा छलफल भएको छ । मौसम विभाग र क्षेत्रीय हावापानी कार्यालय सुर्खेतको संयोजनमा उक्त कार्यक्रम आइतवार...

‘पानकली’ निर्माण

साझा बिसौनी संवाददाता कालिकोट, २६ भदौ । खस भाषाको पहिलोे नेपाली कथानक चलचित्र ‘पानकली’ निर्माण गरिएको छ । नेपाली खस भाषाको जन्मथलो कर्णालीलाई केन्द्रविन्दु बनाएर निर्माण गरिएको खस भाषाको...

साझा बिसौनी संवाददाता सुर्खेत, २६ भदौ । सरकारले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर इदका अवसरमा भोलि (मंगलवार) सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले आइतवार विज्ञप्ती जारी गरी मुस्लिम धर्मावलम्बीहरूको...

साझा बिसौनी संवाददाता सुर्खेत, २५ भदौ । सुर्खेतको पूर्वी क्षेत्रका व्यवसायीहरूले गठन गरेको उद्योग वाणिज्य संघ भेरीले समृद्धिको योजना सार्वजनिक गरेको छ । संघले पूर्वी सुर्खेतको आर्थिक विकास र...

साझा बिसौनी संवाददाता सुर्खेत, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आगामी चैत महिनामा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने तमसुक गरेर बनेको प्रचण्ड नेतृत्वको सरकारबाट कुनै...