भूमिगत समूहका नाममा आतंक मच्चाएको भन्दै सुर्खेत प्रहरीले एक जनालाइ पक्राउ गरेर सार्वजनिक गरेको छ । समाज सुधार जनता पार्टीको नाममा विभिन्न अपराधिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर...

जिफन्ट सुर्खेतमा सारु

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुर्खेतको अध्यक्षमा श्रीपाल सारु चयन भएका छन् । महासंघको आइतवार वीरेन्द्रनगरमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले सारुको नेतृत्वमा ११ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको...

साझा बिसौनी संवाददाता सुर्खेत, २ असोज । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिताको तयारी पूरा भएको छ । असोज ७ गतेदेखि १४ गतेसम्म हुने...

साझा बिसौनी संवाददाता सुर्खेत, २ असोज । वीरेन्द्रनगर नगरपालिकाले एक वर्षमा गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ । आइतवार कार्यालयले आव २०७२÷०७३ मा भए गरेका गतिविधिहरूको वार्षिक समीक्षा गोष्ठीको आयोजना...

सुर्खेत, २ असोज । (सबिस) क्रियाशील पत्रकार महिलाहरूको सङ्गठन डब्लूडब्लूजेले आइतवार वीरेन्द्रनगरमा ‘संविधानमा महिलाअधिकार, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संविधान दिवसको अवसर पारेर संगठनले...

साझा बिसौनी संवाददाता सुर्खेत, २९ भदौ । मारुती सुजुकी बिक्री गर्दै आइरहेको सीजी मोटोकर्पले यस क्षेत्रका ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सुर्खेतमा सोरुम सञ्चालनमा ल्याएको छ । सुर्खेतमा रत्नलक्ष्मी इन्टरनेशनल...

साझा बिसौनी संवाददाता सुर्खेत, २९ भदौ । सुर्खेतमा उच्च अदालत रहने भएको छ । बुधवार बसेको मन्त्रीपरिषद् बैठकले प्रत्येक प्रदेशमा एक उच्च अदालत गठन गर्ने निर्णय गरेको हो ।...

साझा बिसौनी संवाददाता सुर्खेत, २९ भदौ । जनप्रिय (जेपी) स्कुल वीरेन्द्रनगर–३, सुर्खेतमा ‘सम्बद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइएको छ । निबन्ध...

पहिरोले एकको मृत्यु

साझा बिसौनी संवाददाता जाजरकोट, २९ भदौ । जाजरकोटदेखि डोल्पा जोड्ने सडक खण्डको साउनेभीरस्थित सडक निर्माण गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । डोल्पा र रुकुमको सीमानामा पर्ने साउनेभीरस्थित...

सुर्खेत, २९ भदौ । (साबिस) बाल दिवसको अवसरमा सुर्खेत होराइजन एकेडेमीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले बुधवार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । बाल अधिकारको विषयमा भएको...

साझा बिसौनी संवाददाता सुर्खेत, २९ भदौ । ३७ औं राष्ट्रिय बाल दिवसको अवसरमा सुर्खेतस्थित विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा बुधवार विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । लायन्स क्लब...

साझा बिसौनी संवाददाता सुर्खेत, २८ भदौ । सुर्खेतको भेरीगंगा नगरपालिकाले आगलागी नियन्त्रण गर्ने दमकल भिœयाएको छ । जिल्लाको जेठो नगरपालिका र प्रदेश नम्बर ६ को सम्भावित राजधानी वीरेन्द्रनगर नगरपालिकामा...