सुर्खेत: समाजवादी प्रेस संगठन नेपाल सुर्खेतको अध्यक्षमा देव राना चयन भएका छन् । शनिवार भएको संगठनको पहिलो भेलाले रानाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । यस्तै उपाध्यक्षमा युवराज पंगाली...

सुर्खेत: वीरेन्द्रनगरलाई हरित सहरको रूपमा विकास गर्न स्वयम् सेवक परिचालन गरिएको छ । अन्तरनिर्भर समाज सुर्खेतले नगरमा रोपिएका सात हजार विरुवाको रेखदेखका लागि ४० जना स्वयम्सेवक परिचालन गरेको हो । वीरेन्द्रनगर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा(एमाले) निकट विद्यार्थी संगठन (अनेरास्ववियु) सुर्खेतले आयल निगमको कर्णाली प्रदेश कार्यालय सुर्खेतमा धर्नासहित घेराउ गरेको छ । बिहीवार विद्यार्थीहरुले  पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि...

सुर्खेतः वीरेन्द्रनगरमा हर्वल स्पा (शरीर मसाज) सेन्टर सञ्चालनमा ल्याइएको छ । ड्रिम्स फिटनेस एण्ड हर्वल स्पाको शनिवार उद्घाटन गरिएको हो । कर्णाली प्रदेशमै पहिलो पटक सञ्चालनमा आएको उक्त मसाज...

सुर्खेत- राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुर्खेतले विभिन्न १५ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र...

सुर्खेत – प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतको नयाँ कार्यसमित चयन गरिएको छ । बुधवार वीरेन्द्रनगरमा भएको छैटौँ जिल्ला अधिवेशनबाट गोविन्द खत्रीको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय कार्यसमिति चयन गरिएको...

सुर्खेत – पत्रकार सिता वली ‘डिल स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएकी छिन् । प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले स्व. पत्रकार डिलप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार बुधवार...

सुर्खेत: वीरेन्द्रनगर–१४ गोठिकाँडास्थित सुर्खेतको पुरानो सदरमुकाम बयलकाँडा गढीमा पृथ्वीनारायण शाहको सालिक राखिएको छ । शाहको ३००औं जन्मजयन्तीको अवसरमा मंगलवार गढीमा उनको सालिक अनावरण गरिएको हो । नेपाली सेनाको पश्चिम...

सुर्खेत: सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पूर्णबहादुर नेपाली चयन भएका छन् । शनिवार सम्पन्न संस्थाको २०औं वार्षिक साधारणसभाले नेपालीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै उपाध्यक्षमा दिपेन्द्र ढकाल, सचिवमा...

सुर्खेत: प्राइम बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा एक अर्ब ६० करोड ९६ लाख ७४ हजार तीन सय ६१ रूपैयाँ बराबरको कारोबार गरेको छ । शनिवार सम्पन्न २१ औं वार्षिक...

एनसीईको प्रदेश समन्वय समिति गठन

सुर्खेत: शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) को कर्णाली प्रदेश समन्वय समिति गठन गरिएको छ । समितिको संयोजकमा कालीकोटका तुलाराम पाण्डे चयन भएका छन् । बिहीवार वीरेन्द्रनगरमा सम्पन्न एनसीईको प्रथम साधारणसभाले सात सदस्यीय...

बागीना साधना समूहले काँक्रेविहार परिषरमा देउसी–भैलोलगायतका साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । बागीनाले यही कार्तिक १८ गते लक्ष्मीपूजाका दिन ऐतिहासिक स्थलमा उक्त कार्यक्रम गर्न लागेको हो । बागीना समूह...