बागीनामा नयाँ नेतृत्व

बागीना समूह सुर्खेतमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवारको भेलाले कलाकार डिलबहादुर गुरुङ्गको अध्यक्षतामा नौ सदस्यीय समिति छनोट गरेको हो । सल्लाहकार समितिको प्रस्तावमा कार्यसमिति सर्वसम्मत चयन भएको बताइएको...

जनहितकारीको साधारणसभा

जनहितकारी बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार भर्चूअल माध्यमबाट साधारणसभा गरिएको हो । कोरोना संक्रमणको जोखिमका कारण सहकारीले प्रविधिको प्रयोग गर्दै...

औषधी व्यवसायी संघमा भण्डारी

नेपाल औषधी व्यवसायी संघ कर्णाली प्रदेशले प्रथम अधिवेशन गरेको छ । वीरेन्द्रनगरमा शनिवार सम्पन्न अधिवेशनबाट अध्यक्षमा प्रेमबहादुर भण्डारी चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा धर्मराज रावल र उपाध्यक्ष (थोक) तर्फ पूर्ण...

विद्यार्थीलाई वित्तीय साक्षरता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड सुर्खेत शाखाले विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको १७औं वार्षिकोत्सवको अवसर पारेर वीरेन्द्रनगर–४ मा रहेको इन्टरनेशनल को–अपरेटिभ ऐकेडेमीका विद्यार्थीहरूलाई वित्तीय साक्षरताबारे प्रशिक्षण...

कर्णालीका इन्जिनियर आन्दोलित

सुर्खेत: कर्णाली प्रदेशभर कार्यरत इन्जिनियरहरू आन्दोलित भएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुखलाई अमानवीय दुर्व्यवहार भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै उनीहरू...

काँक्रेविहार गोल्डकप हुँदै

कार्तिक १० गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा काँक्रेविहार गोल्डकप आयोजना गरिने भएको छ । यो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता हो । काँक्रेविहार युवा क्लब सुर्खेतले प्रतियोगिता सञ्चालन गर्न लागेको हो । क्लबले...

सुर्खेतमा फेसियल हाउसको शाखा

फेसियल हाउस सुर्खेत सञ्चालनमा आएको छ । काठमाडौंमा लोकप्रिय फेसियल हाउसको शाखा सुर्खेतमा सञ्चालन गरिएको हो । ब्युटिसियन सुष्मा महराले बिहीवार शाखा शुभारम्भ गरेकी हुन् । ‘फेसियल हाउस सुर्खेत’को सञ्चालन सुर्खेती...

कर्णाली मल उद्घाटन

वीरेन्द्रनगरमा सञ्चालित कर्णाली मलको औपचारिक उद्घाटन गरिएको छ । केही समयअघिदेखि नै सञ्चालनमा ल्याइएको भए पनि बिहीवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले औपचारिक रूपमा मल उद्घाटन गरेका हुन् । मुख्यमन्त्री शाहीले...

शिक्षासम्बन्धी कार्यशाला

वीरेन्द्रनगरमा शिक्षासम्बन्धी कार्यशाला सुरू भएको छ । सेमेस्टरमा मूल्याङ्कन र शिक्षण विधिबारे बिहीवारदेखि राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । कार्यशालामा सहभागी सरोकारवालाले हाल विश्वपरिवेशमा नै सेमेस्टर प्रणाली आवश्यक...

चिसापानीमा वृक्षारोपण

वीरेन्द्रनगर–५ चिसापनीमा वृक्षारोपण गरिएको छ । यूएसएआईडीको सहयोगमा सञ्चालित विपद् जोखिम व्यवस्थापन परियोजना अन्तर्गत वडा नं. ५ को समन्वयमा रामजानकी सामुदायिक वन उपभोक्ता समूहमा वृक्षारोपण गरिएको हो । वातावरण सुधार...

केबुल नेटवर्कका तार काटिए

नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमका पोल प्रयोग गरेर तानिएका केबुल नेटवर्कहरूका तारहरू हटाउन थालिएको छ । पोलमा जथाभावी तार राखिँदा वीरेन्द्रनगरको सहरी सौन्दर्य तथा दुर्घटनाको जोखिम हुने भन्दै त्यस्ता...

टोल सरसफाइ अभियान

वीरेन्द्रनगर नगरभित्रका टोलटोलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । नगरलाई सुन्दर र सफा बनाउने उद्देश्यले केही दिन अघिदेखि सरसफाइ अभियान थालिएको हो । वीरेन्द्रनगर नगरपालिका, यूएनडिपी र अन्तरनिर्भर समाज सुर्खेतको सझोदारीमा...